१९ वैशाख २०८१ बुधबार
image/svg+xml

‘सिक्दै, कमाउँदै’का विद्यार्थीको लोभलाग्दो फूल खेती

जिल्लाको पश्चिमीबजार कटालिका–४ स्थितत्रिवेणी नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘सिक्दै कमाउँदै’ गर्ने अवसर मात्र प्राप्त भएको छैन, व्यावसायिक ज्ञान र सिपसमेत पाउने मौका मिलेको छ।

चितवनमा सयपत्री फूल खेतीमा किसान आर्कषित

चितवनमा सयपत्री फूल खेतीतर्फ किसान आर्कषित भएका छन्। तिहारलाई लक्षित गरी फूलखेती गर्ने क्रम बढ्दो छ। जिल्लामा अधिकांशले समुहमा सयपत्री फूल लगाएका छन्।

मंगलदीप सयपत्री अगरबत्ती बजारमा

सूर्य नेपालले आफ्नो नयाँ उत्पादन मंगलदीप सयपत्री पूजा अगरबत्ती बजारमा सार्वजनिक गरेको छ। अगरबत्तीको हरेका प्याकमा ९ इन्चका ४० वटा काँटी रहेको कम्पनीले जनाएको छ।

सयपत्री बिक्री गरेरै आठ लाख आम्दानी

गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन्।

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रापेका थिए। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ।

ढकमक्क सयपत्री (फोटोफिचर)

तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने व्यवसायीले बताउने गरेका छन। बजारको माग मध्ये केही स्थानीय र अपुग अन्य जिल्लाबाट ल्याउने गरिएको छ।

प्लास्टिकका माला प्रतिबन्ध: सयपत्रीको माग बढ्यो

सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ।

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो।

भारतको कलकत्ताबाट धरानमा भित्रियो लाखौंको माला

‘अझै ६० हजार वटा माला आउने प्रक्रियामा छ भनेर व्यापारीहरुबाट जानकारी आएको छ,’ उनले भने, ‘१ गतेसम्म १ लाख २५ हजार वटा माला आइसकेको छ।’

तिहार लक्षित सयपत्री मालाको मूल्य निर्धारण

बजारलाई एकरुपता ल्याउनका लागि होलसेल र खुद्रा मुल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठले बताए।

मखमलीले मगमगाएको गुन्डुः छैन बजारको चिन्ता

बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयहरुको दिनचर्या बनेको छ। किसानहरु एक/अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्।

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

साधारण सेयरको प्राथमिक निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्, ६ लघुवित्त तथा बिमा र अन्य कम्पनी २–२ छन्।

सूर्य लाकोजू र गंगा सुवेदीलाई सयपत्री राष्ट्रिय सम्मान

सयपत्री प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यकार एवं साहित्यिक संस्थाले कुनै पनि वादमा नलागी जनताको लागि सेवा गर्नुपर्ने कुरामा जोड दिए।

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्