९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सबैतिर ढकमक्क फुले सयपत्री

यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन्। विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन्।

सयपत्री गोल्डकप शुरुः आयोजकको विजयी शुरुवात

बुटवलमा मंगलबारदेखि शुरु भएको स्व. ज्ञानबहादुर गुरुङको स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजकले विजयी शुरुवात गरेको छ।

‘मखमली, सयपत्री र गोदावरी रैथाने होइनन्’

मखमली साउथ अमेरिका, पानामा र बाज्रिलमा पाइन्छ। त्यहीँबाट यी फूल नेपाल भिœयाएको इतिहास छ। गोदावरी चीन र एसियाका केही देशमा पाइन्छ। यो फूल तिनै देशबाट नेपाल भित्रिएको हो। सयपत्री पनि युरोपियन फूल हो।

फूलैफूलको मौसम (फोटो फिचर)

तिहारमा सप्तरंगी टिका, मखमली र सयपत्री फूलको मालाको बिशेष महत्व हुन्छ। बजार अहिले फूलैफूलको भएको छ।

सयपत्री फूलको व्यावसायिक खेती

चाडपर्वमा फूलको माग बढ्ने भएपछि जिल्लाका महिलाले चाडपर्वलाई लक्षित गरेर  सामूहिक फूलको खेती गर्दै आएका हुन्।

आकर्षक सयपत्री फुलाउने विधि

दशैं-तिहार नजिकिँदै गर्दा घर तथा गार्डेनमा सयपत्री रोपेर सजाउने नेपालीको परम्परा नौलो हैन । विशेषगरी दशैं–तिहारमा गाउँघरका फुलबारी होस् वा आधुनिक सहरिया घर तथा गार्डेनै किन नहोस् अधिकांशले सयपत्री फुलाएको देखिन्छ ।

जिल्ला लिगको उपाधि सयपत्रीलाई

जिल्ला लिग फुटबलको उपाधि सयपत्री युवा क्लब यासोकले जितेको छ। आइतबार सम्पन्न भएको फाइनल खेलमा टुस्टर स्पोर्टिङ क्लब इम्बुङलाई फराकिलो गोल अन्तरले हराउँदै सयपत्री च्याम्पियन भएको हो।

जुम्लामा सयपत्री फुल लोप हुँदै

जुम्लामा पछिल्लो समयमा सयपत्री फुल लोप हुँदै गइरहेको छ। आयतित प्लाष्टिकको माला प्रचलनमा आएपछि यहाँको सयपत्री फुल लोप हुन थालेको हो।

महिलाहरूले फुलाए एक बिघा बाँझो खेतमा ढकमक्क सयपत्री फूल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बाँझो जग्गामा व्यवसायिक पुष्प खेती गर्न थालिएको छ। नेपालमा भारतबाट वर्षेनी करोडौंको फूल आयात हुँदै आएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि ८ जना महिलाहरूले सामूहिक रुपमा पुष्पखेती गर्न थालेका हुन।

सयपत्रीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

सयपत्री हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्ति भएको छ।

आत्मानन्द लिङ्देन रनिङ शिल्ड गोल्डकपको उपाधि सयपत्रीलाई

इलामको लारुम्बामा सम्पन्न दशौँ आत्मानन्द लिङ्देन रनिङ शिल्ड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लब यासोक पाँचथरले जितेको छ ।

उमङ्ग सयपत्रीकाे (फाेटाे फिचर)

नेपालीहरूको महान पर्व तिहारको रमझमले काठमाडौँ उपत्यका लगायत देशभर नै उमङ्ग छाएको छ । घर वरिपरी ढकमक्क सयपत्री, मखमलीलगायतका फूलहरूको सुन्दर दृष्य देखिन थालिसकेको छ ।

सयपत्रीबाट मनग्गे अान्दानी गर्दै पाख्रिन परिवार

तिहार भन्नेबित्तिकै फूलैफूल र बत्तीको झिलिमिली हुने पर्व सम्झन्छौं हामी । हुनपनि, मौसमअनुसारका मखमली, सयपत्रीलगायत दर्जनौंखाले फूल ढकमक्क फुल्छन् यो बेला । तर, तिहारमा विशेषतः प्रयोग हुने दुई मुख्य फूल हुन्–सयपत्री र मखमली ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्