११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सधैँ दुर्गन्धित अत्तरिया चाेक !

सुदूरपश्चिम प्रदेश सभाको बैठकले २०७५ असोज १२ गतेका दिन सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने निर्णय गर्‍यो । राजधानी गोदावरी नगरपालिकाको तेघरीमा घोषणा भएसँगै नगरपालिकाको एकमात्रै ठूलो र प्रदेशकै मुख्य प्रवेशद्वारका रुपमा रहेको अत्तरिया बजाले गति पाउने आशा लियो । तर, प्रदेशकै प्रवेश द्वारका रुपमा रहेको अत्तरियाले गति पाउन त कहाँ हो कहाँ उल्टै दुर्गन्धित ढलले बद्नामित हुन थालेको छ ।

कोरोना संक्रमितमा स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिनु सुखद संकेत !

भारतका चिकित्सकले कोरोना संक्रमणका बेला अन्य लक्षणभन्दा स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिनु सुखद संकेत भएको दाबी गरेका छन्।

‘म गन्ध थाहा पाउँदिनँ, तर मलाई कोरोना भएको होइन’

पछिल्लो समय गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोना संक्रमणका लक्षण मानिएका छन्।

खुला नालाले फैलिँदै दुर्गन्ध

वीरेन्द्रनगरको मुख्य चोक वीरेन्द्र चोक, एरी चोक, बुद्धपथ, घण्टाघर लाइन, जिप्रका रोडलगायत ठाउँमा नाला खुला छन्।

फोहोर नउठ्दा भैरहवा दुर्गन्धित

डन्डा नदी किनारमा फालिएको फोहोरको डंगुर गन्हाएर बस्नै नसकिने भएपछि गत बिैरहवाको मेउडिहवाका स्थानीयले फोहोर बोकेका नगरपालिकाका गाडीलाई बाटैबाट फर्काइदिए।

वीरेन्द्रनगरमा खुला नालाले फैलिँदै दुर्गन्ध

नेताचोकस्थित व्यवसाय गर्दै आएका पदमबहादुर सुनार पसल आउँदै थिए। उनी पसल अगाडि नालामा बगेको पानीमा चिप्लिएर लडे। उनको दायाँ खुट्टामा चोट ठूलो चोट लाग्यो। उपचारपछि झन्डै एक महिनासम्म पसल जान सकेनन्। उनी मात्र होइन कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगरका मुख्य बजारमा नाला व्यवस्थित नहुँदा जोखिम बढेको छ। नाला खुला हुँदा दुर्गन्ध फैलिनुका साथै पैदालयात्रुलाई जोखिम निम्त्याएको हो।

फोहोर नउठ्दा भैरहवा दुर्गन्धित

भैरहवा नगरको फोहोर बुधबारदेखि उठ्न सकेको छैन। डण्डा नदी किनारमा फालिदै आएको फोहोर स्थानीय फाल्न अवरोध गरेपछि बिहीबार नगरको फोहोर उठ्न सकेको छैन।

अचूक औषधि अश्वगन्धा

अनिद्रा वा चिन्ताबाट पीडित व्यक्तिले १ कप तातो दूधमा १ चिया–चम्चा अश्वगन्धा चूर्ण वा सुत्नुअघि एउटा अश्वगन्धा–क्याप्सुल खानु लाभकारी मानिन्छ।

गन्धर्व नाटकघरमा ‘उ मरेकी छैन’ मञ्चन

पोखरा थिएटरको गन्र्धव नाटक घरमा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु भएको छ। न्यारेटर समूहको पहिलो प्रस्तुतीको रुपमा मञ्चन सुरु भएको यो नाटक पुस १४ गतेसम्म पोखरा थिएटरको गन्र्धव नाटकघरममा मञ्चन हुनेछ।

फोहोर सीधै त्रिशूलीमा

फोहरका कारण पृथ्वी राजमार्गका छेउछाउमा दुर्गन्ध बढ्दै गएको छ। गजुरी, बेनीघाट रोराङ, गल्छी, थाक्रे गाउँपालिका र धुनीबेसी नगरपालिकाले राजमार्गलाई नै डम्पिङ साइट बनाएका छन्।

व्यवस्थापन नहुँदा वधशाला दुर्गन्धित

ओखलढुंगाको सदरमुकामस्थित वधशाला दुर्गन्धित भएको छ। सिद्धिचरण नगरपालिकाद्वारा सञ्चालित सो वधशालाको सरसफाइमा नगरपालिकाले चासो नदिँदा दुर्गन्धित भएको हो।

फोहोरले ढाक्यो सहरः लहानमा फोहोर व्यवस्थापनको सदाबहार पिरलो

आन्तरिक विवादका कारण दुई सातादेखि नगरपालिकाले फोहोर नउठाउँदा लहानको मुख्य बजार दुर्गन्धित बनेको छ। सहरभर फोहोरको डंगुर थुप्रिएपछि बजार तथा लहानका चोक बसिनसक्नु बनेका छन्।

दुर्गन्धित ठाउँ बन्यो सुन्दर पार्क

काठमाडौं महानगरपालिका वडा नं. २० स्थित विष्णुमती किनारको दुर्गन्धित क्षेत्र यति बेला आकर्षक पार्कमा परिवर्तन भएको छ।

मान्छेले चन्द्रमामा पनि फाेहाेर गर्न छाडेनन्, धेरै अमेरिकाले गरेको खुलासा

पृथ्वीमा सायद यस्तो कुनै ठाउँ छ होला जहाँ मान्छेले आफ्नो दुर्गन्ध नछोडेको होस्। मान्छेले चन्द्रमालाई समेत दुर्गन्ध फैलाउनबाट पछि हटेनन्। मानव निर्मित ७ सय ९६ वस्तु भेटिएको छ। जसमध्ये ७ सय ६५ वस्तु अमेरिकी मिसनका क्रममा छोडेको खुलासा भएको छ। सो खुलासा नासाले गरेको हो।

मूल सडकसँगै डम्पिङ-साइड

‘नीलकण्ठ नगरपालिकामा हार्दिक स्वागत छ,’ धादिङ सदरमुकाम नीलकण्ठ नगरपालिकाको प्रवेशद्वारसँगै यस्तै शब्दसहितको होर्डिङ बोर्डका राखिएको छ। तर त्यसैको एक घुम्ती पर छ नगरपालिकाको डम्पिङ–साइट (फोहोर फाल्ने ठाउँ), जहाँ पुग्नासाथ यत्रतत्र छरिएको फोहोरका डंगुर, भुनभुनाइरहेका कीरा–फट्याङग्रा र दुर्गन्घले आगन्तुकलाई राम्रै स्वागत गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्