२ असार २०८१ आइतबार
image/svg+xml

गन्धर्वलाई पेसा लोप हुने चिन्ता

सारंगी बजाउन छाडेर अहिले युवापुस्ता कोही ठेकेदार बनेका छन्। कोही डकर्मी, सिकर्मी बनेका छन्। धेरैजसो युवाहरू विदेश पुगेका छन्।

गणतन्त्रले बिर्सिएको रुविन गन्धर्व (भिडियो)

यो गीत गाएको सुनेपछि नेताहरूको नजर उनीमाथि पर्न थाल्यो। नेताहरू मात्रै होइन, प्रहरीको नजरमा पनि उनी परे। ‘म बच्चा नै थिएँ। प्रहरीले समाते पनि मानवअधिकारवादीहरूले थुन्न दिने थिएनन्।

भिमादवासी भन्छन्, ‘फोहोरको दुर्गन्धले बस्न सकिएन’

भिमाद बजारमा संकलित फोहोर बस्तीको नजिकै डम्पिङ गरिन्छ। भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानामा सेती नदीको तिरमा डम्पिङ गरिएको फोहोर जलाउने गरिएको छ। त्यसको धुवाँ र दुर्गन्धले नजिकैको बस्ती छाङपाटनबासी हैरान भएका छन्।

देश फेरिए पनि जीवन फेरिएन

घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्व जातिको स्थायी बासका लागि आफ्नो नाममा जमीन नभएको र जमीन नभएकै कारण उनीहरुले स्थायीरूपमा घर लगाउन नसकेकाले पुस्तौँदेखि अहिलेसम्म उनीहरु त्रिपालमुनि घरबास गर्न बाध्य भएका छन्।

‘जनमत पार्टी’ घोषणा

सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठगन्धनको राष्ट्रिय परिषद् बैठक(केन्द्रीय भेला) ले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ। आइतबारबाट लहानको माडवारी सेवा सदनमा जारी भेलाको दोस्रो दिन जनताको हक अधिकारको लागि संघर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अघि बढ्ने निर्णय गरिएको छ। यसअन्तर्गत पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको भेलापछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। भेलाले पार्टीको नामसँगै झन्डा पनि फर्ने निर्णय गरेको छ।

सीके राउतले पार्टीको नाम फेरे

आज दोस्रो दिन बसेको बैठकबाट गठबन्धनको नाम ‘जनमत पाटी’ राख्ने निर्णय गरेको गठबन्धनका परिषद् सदस्य सुदीपराज कुशवाहले जानकारी दिए। लहानको माडवारी सेवा सदनमा हिजोदेखि बसेको बैठकले यस्तो निर्णय गरेको हो। साथै बैठकले पार्टीको नामसँगै झण्डा पनि फर्ने निर्णय गरेको छ।

विद्यार्थीले उठाए फोहोर

काठमाडौं महानगरपालिकाले फोहोर नउठाएपछि मैतीदेवीस्थित सनवे कलेजका विधार्थीहरूले मंगलबार सेतोपुलनजिकै थुप्रिएको फोहोर उठाएका छन्। फोहोरको दुर्गन्धले टोलबासीलाई सास्ती भएपछि उनीहरूले फोहोर उठाएका हुन्।

फोहोरको दुर्गन्धले सास्ती

बौद्ध सरसफाइ केन्द्र प्रालिले बौद्धस्थित अरब बैंकमा फोहोर प्रशोधन गर्दा उक्त फोहोरको दुर्गन्धले स्थानीयलाई सास्ती भएको छ। बौद्ध क्षेत्रभरिको फोहोर जम्मा गरी त्यहाँ प्रशोधन गर्दै आएपछि उनीहरूले सास्ती भोगेका हुन्।

नेपाली ग्यालरीमा गन्धारा बुद्ध

उत्तर–पश्चिम पाकिस्तान र पूर्वी अफगानिस्तानमा बिक्रम संवत कालखण्डको पहिलो शताब्दीमा गन्धारा शैलीका बुद्धमूर्ति बने । ग्रिक–रोमन शैलीसँग निकट रहेको गन्धारा शैलीमा निर्मित बुद्धको अस्तित्व वर्तमान समयमा अफगानिस्तानको इतिहासका पानामा सिमित छ । अफगानिस्तानमा भइरहने युद्धले गन्धारा बुद्धको कालखण्ड विलिन भैसकेका छन् । मुसलमान समुदायको बाहुल्यता रहेको अहिलेको समयमा त्यहाँ बुद्धको महत्व घट्दै गएको छ ।

अवैध रजनीगन्धा सहित २ पक्राउ

तस्करी गरी अवैध रुवपमा पैठारी गरिएको पान मसला रजनीगन्धा र विभिन्न ब्राण्डका सुगन्धित जरदा सहित प्रहरीले वीरगन्जको गहावाबाट एक कारोबारी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

फोहर व्यवस्थापन नहुँदा चोक र बजार दुर्गन्धित

काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ।

चिनी मिलको प्रदूषित पानीले खोला दुर्गन्धित

कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिबाट निस्कने प्रदूषित पानीले बंगरी खोला नै दुर्गन्धित बनेको छ।

एक सातादेखिको फोहोरले उर्लाबारी दुर्गन्धित

मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा एक सातादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको छ।

फोहर फाल्ने ठाउँ नहुँदा पोखरा–बागलुङ राजमार्ग दुर्गन्धित

सदरमुकाम कुश्माबजारमा झण्डै ४० हप्ताभन्दा बढी सरसफाइ अभियान गरिएपनि बजारबाट उठाइएको फोहर व्यवस्थापन गर्ने ठाउँ नहुँदा पोखरा–बागलुङ सडक भने दुर्गन्धित बन्न थालेको छ।

घाम लागे दुर्गन्ध, पानी परे भलबाढी

ढलको उचित व्यवस्थापन नहुँदा बौद्ध, जोरपाटी, चाबहिल, महाराजगन्ज, सामाखुसी, गोंगबु, बालाजु, पुतलीसडक, सहिदगेट, जमल, लैनचौर, टुकुचा, तीनकुने, बानेश्वर, माइतीघर, थापाथलीलगायत क्षेत्रमा पानी जम्ने समस्या छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्