१२ असार २०८१ बुधबार
image/svg+xml

वल्को देउसरा र गन्धर्वहरू

जब फेसबुकमा देख्छु, डोटीका परी गन्धर्वको फोटो । सम्झनामा आउँछ, वल्के संक्रान्ति । सुदूरपश्चिममा वल्कोको अर्थ हुन्छ, उपहार । वल्को सानाले ठूलालाई उपहार दिन्छन् । वल्के संक्रान्ति भनेको भाद्र संक्रान्ति हो । एक किसिमले माया, प्रेम र सद्भावको प्रतीक हो । मेलमिलाप र भाइचाराको सूत्र हो, हृदयरूपी कोसेली पनि हो । विडम्बना, सुदूरपश्चिममा भाद्रमा दिइने वल्को ठीकविपरीत छ । बाध्यता र विवशताको कुटुरोको रूपमा देखापर्छ । सोझा, निर्धा र असहायमाथि लादिएको हैकमका रूपमा देखापर्छ ।

चिसो लागूऔषधमा तातो रकमको गन्ध

प्रहरीको ठूलो सफलताका रुपमा व्याख्या गरिएको एउटा घटना विवादमा आएको छ। प्रहरी र सरकारी वकिल कार्यालयले मुख्य आरोपीलाई उम्काएपछि चिसो लागूऔषध मानिने स्युडोफेड्रिन तस्करी प्रकरणमा ठूलै रकमको चलखेल भएको आशंका गरिएको छ।

विषालु गन्ध फैलिएपछि ह्याम्बर्ग विमानस्थल बन्द

एक किसिमको विषालु गन्ध फैलिएपछि जर्मनीको ह्याम्बर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द गरिएको छ। उत्तरी जर्मनीको सो घटनाका कारण विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ।

रहेनन् हुमबहादुर गन्धर्व

गीतसंगीतमार्फत् गाउँदेखि शहरसम्म चेतना दिँदै हिड्ने होनिमाया गन्धर्व यस संसारबाट बिदा भएका छन्। तानसेन–११, लामडाँडा घरभएका होनीमायाको वास्तविक नाम हुमबहादुर गन्धर्व हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्