खोप लगाउन थाले चेपाङ
चितवनको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा दादुरा रुबेला खोप शिविरमा चेपाङहरूको उत्साहजनक सहभागिता रह्यो।
चितवनको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा दादुरा रुबेला खोप शिविरमा चेपाङहरूको उत्साहजनक सहभागिता रह्यो।
फागुन १३ देखि सुरु भएको पहिलो चरणको ‘दादुरा–रुबेलाविरुद्धको खोप अभियान’ मा झन्डै २४ हजार बालबालिका लाभान्वित भएका छन्।
जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए।
सिन्धुलीमा १९ हजारजति बालबालिकाले दादुरा रुबेला राेगविरुद्धको खोप लगाएका छन्।
बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ।
म्याग्दीमा बालबालिकालाई दिइने नियमित खोपको २९ प्रतिशत खेर जाने गरेको पाइएको छ।
दादुरा–रुबेला खोप अभियानमा सरकारले विद्यालयमा राखेको खोप केन्द्रमा टोलका बालबालिका खोपबाट छुटेको परिवार कल्यण महाशाखा खोप शाखाले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सञ्चालन गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियार ख्वप कलेजलाई विश्वविद्यालय ल्याउन सरकारलाई आग्रह गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजबाट सुरु हुने खोप अभियान चैत ७ गतेसम्म सञ्चालन हुनेछ।
देशभरि दादुरा–रुबेला खोप अभियान आइतबारदेखि सञ्चालन हुँदैछ। अभियानअन्तर्गत २४ जिल्लाका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन गरिने छ।
म्याग्दीका सबै उमेर समुहका बालबालिकाले नियमित खोप लगाउने गरेको पाइएको छ।
फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाखभन्दा बालबालिकालाई खोप लगाउने लक्ष्यसहित सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो।
सरकारको तथ्याङ्क अनुसार नेपालमा ९ देखि १४ वर्ष उमेर समूहका झन्डै १७ लाख किशोरीहरू छन्। ती सबैलाई खोप लगाउन सरकारले तयारी गरिरहेको छ।