१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

ख्वप कलेजलाई विश्वविद्यालय बनाउने विधेयक ल्याइयोस्: सांसद परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियार ख्वप कलेजलाई विश्वविद्यालय ल्याउन सरकारलाई आग्रह गरेका छन्। 

परियारले आइतबारको प्रतिनिधिसभामा यो माग राखेका हुन। ‘मैले प्रधानमन्त्रीलाई पनि यसअघि भनेको थिए। ख्वप कलेजको विधेयक ल्याइदिनुहोस् भनेर’, उनले भने, ‘तर ख्वप कलेजको विधेयका किन ल्याउनुहुन्न? खोप विश्व विद्यालयको विधेयक तत्काल ल्याइयोस्।’  

सांसद परिवारले सरकारले अन्य संस्थागत नभई सकेका र अनावश्यक शैक्षिक संस्थाको विधेयक ल्याइरहेको तर सहुलियतमा देशभरका विद्यार्थीलाई गूणस्तरिय शिक्षा दिइरहेको कलेजलाई सरकारले किन विश्वविद्यालय बनाउन चाहिरहेको छैन भनेर प्रश्न गरेका थिए।

प्रकाशित: १३ फाल्गुन २०८० ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App