१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

होलीमा रङ्गबाट छालालाई जोगाउन यी उपाय अपनाउन सकिन्छ

होलीमा रङ्ग खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङ्गबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।

रुघाखोकी लाग्दा बाफ लिन चाहनुहुन्छ? जान्नुहोस् सहि तरिका

तातोपनीबाट बाफ लिने एक सरल तथा चाँडै राहत प्राप्त गर्ने उपयुक्त उपचार विधि हो। तर, केहीलाई बाफ लिने सही तरिका थाहा नहुन सक्छ।

मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ।

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन्।

तुवाँलोले बढे रुघाखोकी र श्वासप्रश्वासका बिरामी

तुवाँलोले पोखरा सहर ढाकेको छ। तुवाँलोले गर्दा हवाइसेवा पनि प्रभावित भएको छ। तुँवालोका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको चिकित्सकले औंल्याएका छन्।

रुघाखोकीविरुद्धको खोप नलिए दीर्घरोेगी जोखिममा

‘फ्लु भाइरसका कारण श्वासप्रश्वास नलीमा संक्रमण भएपछि निमोनिया भई मृत्यु हुने गरेको देखिन्छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगन्जका सहायक निर्देशक तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले भने।

बैतडीमा बढे भाइरल ज्वरो र रुघाखोकीका बिरामी

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा दैनिक एक सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्।

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन्। पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्।

'बहुत कमजोरी महसुस होइछै'

गोलबजार–९ धोबियाधार किनारमा सुकुमबासीका रूपमा बस्दै आएका मुसहरले वर्षामा घर डुबान, शीतलहरमा चिसो त खेप्दै आएका थिए, पछिल्लो एक वर्षयता कोरोनाको कहर खेप्नुपरेको छ। वर्षा, चिसोभन्दा खतरनाक छ, यस समुदायका लागि कोरोना। किनभने, यो महामारीले उनीहरूको रोजगारी मात्र खोसेको छैन, जीवनमा बेहिसाब ऋणको भारी थोपरिदिएको छ।

कोराेना संक्रमणलाई सामान्य रुघाखोकीजस्तो नठान्न वैज्ञानिकको चेतावनी

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले कोरोना संक्रमणबाट मृत्यु हुने खतरा फ्लुको भन्दा ५ गुणा बढी हुने देखिएको चेतावनी दिएको हो।

सिंगै गाउँ रुघाखोकीको चपेटामा

खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ। सातादिनअघिदेखि फैलिएको रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्। हरेक घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोकोका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए।

मौसमी रुघाखोकी के हो ?, बच्ने कसरी ?

भाइबहिनी हो, नाकबाट पातलो कफ अथवा सिंगान बग्नुलाई चिसो लाग्नु अथवा रुघा लाग्नु भनिन्छ भने अंग्रेजीमा ‘कमन कोल्ड’।

रुघाखोकी र ज्वरोले डोल्पामा दुई जनाको मृत्यु

फागुनको पहिलो हप्तामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको हो।

डोल्पामा फैलिएको रुघाखोकी र ज्वरो कोरोना नभएको पुष्टि

कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आतंकित बनिरहेको बेला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने विकट गाउँ करेलीकाँडामा फैलिएको रुवाखोकी र ज्वरोको प्रकोप कोरोना भाइरस नभएको पाइएको छ। डोल्पाको करेलीकाँडामा फैलिएको रुघाखोकी र ज्वरो कोरोना भाइरस नभएर इन्फल्युन्जा ए भएको ल्याब परिक्षणबाट खुलेको जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्