२६ पुस २०८१ शुक्रबार
image/svg+xml

हातखुट्टा बाँधेर बन्धक बनाइएको अवस्थामा महिलाको उद्धार

मंगलबार बिहान घरबाट निस्किएकी उनी दिउँसो खेतको बीचमा रहेको बाँसघारीमा भेटिएकी थिइन् । स्थानीयले अचेत अवस्थामा उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मैत्रीपूर्ण फुटबल : भुटानसँग बराबरीमा रोकियो नेपाल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको मैत्रीपूर्ण खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो ।

महिला उद्यमीद्वारा सञ्चालित उद्योगको नीतिगत सुधारमा सहयोग गर्छौं : बहादुर सिंह लामा

सरकारले बनाउने नीति तथा कार्यक्रम महिला उद्यमीमैत्री भए-नभएकोबारे छलफल चलाउँदै महासंघले सातै प्रदेशबाट प्राप्त सुझावलाई सम्बन्धित निकायमा पुर्याउने अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन् ।

महिला खेलाडीले सम्हालेको अन्तर्राष्ट्रिय प्रतियोगिता !

नेपाली खेलकुदले हासिल गरेका ऐतिहासिक सफलतामा महिला अग्रपंक्तिमा देखिन्छन् । दीर्घकालीन योजना, न्यून लगानी र प्रोत्साहनबिना पनि अन्तर्राष्ट्रिय स्तरमा महिलाको प्रदर्शन सदैव सम्झनलायक छन् ।

परिवार नियोजनको साधन खरिददेखि गर्भपतनसम्मै युवा महिलालाई झमेलै झमेला

कुनै पनि महिलाको प्रजनन अधिकार उनीसँगै हुन्छ । कुन समयमा विवाह गर्ने, कुन समयमा बच्चा जन्माउने वा नजन्माउने भन्ने अधिकार महिलासँगै हुन्छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान

कर्णाली अधिकांश क्षेत्रमा सुविधासम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रममार्फत हेलिकोप्टरबाट निःशुल्क उद्धार गरेर सुविधासम्पन्न अस्पताल पुर्याएर सुत्केरीको उपचार तथा गर्भवतीलाई सुत्करी गराउँदा यहाँका धेरैको ज्यान जोगिएको छ।

साफ महिला च्याम्पियनसिपः भारतसँग पाकिस्तान पराजित

पहिलो हाफमा चार गोल गरेको भारतले दोस्रो हाफमा भने एकगोल मात्र थप्न सक्यो । पाकिस्तानले पनि पहिलो र दोस्रोमा एकएक गोल गरेको थियो ।

महिला टी-२० विश्वकप : बंगलादेशको विजयी सुरुवात

यूइईमा बिहीबार सुरु विश्वकपको उद्घाटन खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै बंगलादेशले पहिलो खेलमै अंकको जोडेको हो ।

एन्फा महिला लिगः शनिबार दुई खेल हुने

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा संकटा क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

महिला उद्यमीहरूको व्यवसाय चलायमान बनाउन सबैले सहयोग गर्न आवश्यकः एफवीन

महिला उद्यमी महासङ्घ नेपाल (एफविन) ले महिला उद्यमीहरूको व्यवसाय चलायमान बनाउनका लागि सबै निकायले पहल गर्नुपर्नेमा जोड दिएको छ।

सिलाइकटाइबाट स्वरोजगार बन्दै दुर्गमका महिला

पछिल्लाे समय दुर्गम जिल्ला जुम्लाका महिला सिलाइकटाइ व्यवसायबाट स्वरोजगार बनेका छन्।

महिला महत्ता

५८ वर्षे उमेरहदका कारण एक महिनापछि नै भदौ १४ गते सेवानिवृत्त हुने भए पनि मुलुकको इतिहासमा पहिलो महिला मुख्यसचिवको कीर्तिमान अब लीलादेवीकै नाममा रहनेछ।

हजारौं छोरीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छुः अर्थमन्त्री पुन

महिला उद्यमी महासंघ नेपालले आर्थिक वर्ष २०८१-८२ को बजेटमा महिला उद्यमीलाई प्राथमिकता दिन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्