८ असार २०८१ शनिबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप नेपालमा हुने

फाईल तस्बिर

साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) प्रतियोगिता समितिको सोमबार बसेको बैठकले प्रतियोगिता आयोजनाका लागि नेपाललाई स्वीकृत दिएको हो। 

प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफले जनाएको छ।प्रतियोगितामा साफका सात वटै सदस्य संघको सहभागिता रहनेछ।

प्रकाशित: २१ जेष्ठ २०८१ १५:१८ सोमबार

साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने