खोलाले बगाएर एकको मृत्यु
अर्जुनधारा नगरपालिका–४ का ५६ वर्षीय विदुर पराजुलीको खोलाले बगाएर मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका–४ का ५६ वर्षीय विदुर पराजुलीको खोलाले बगाएर मृत्यु भएको छ ।
अविरल वर्षाका कारण बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । प्रदेश ५ का पहाडी जिल्लामा पहिरोले त्रासतीपूर्ण बनाएको छ ।
वीरगन्जमा कोरोना संक्रमणले पुनः एक जना महिलाको मृत्यु भएको छ । गण्डक चोक नजिकै रहेको नारायणी वयोधा अस्पतालमा उपचारका लागि भर्ना रहेको क्रममा मृत्यु भएकी महिलामा कोभिड–१९ पुष्टि भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार विशाखापट्टनस्थित हिन्दुस्थान सियार्ड लिमिटेडमा एउटा क्रेन पल्टिएकाे हाे ।
शुक्रबार साँझ गुल्मीको रुरु गाँउपालिका ५ मा पहिरोले घर बगाउदा एकै परिवारका ४ जना पुरीएका छन्। रुरु ५ आटिपाटा स्थित बिना माझीको घर करिब ८ बजेतिर पहिरोले पुरेको थियो ।
गण्डकी प्रदेशमा पछिल्लो दुई वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको ज्यान गएको छ । वन्यजन्तुकै आक्रमणबाट अन्य २४ जना घाइते भएको सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले जनाएको छ ।
क्वारेन्टिन, शारीरिक दूरीजस्ता कडा नियमका कारण भियतनाममा कोरोना संक्रमण निकै नियन्त्रण भएको थियो ।
छुट्टाछुट्टै पहिरोमा परेर कालीकोटमा शुक्रबार दुईजनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–१, चडिपानीका ६० वर्षीय घण्टी भण्डारी र पलाँता गाउँपालिका–८, दाम्रीका २४ वर्षीय कमल रोकायको मृत्यु भएको हो ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ललितपुर थसिखेलकी ६५ वर्षीया अस्पतालको आईसीयूमा कक्षमा उपचाररत थिइन् ।
बिहीबार बिहान पहिरोमा परि कालीकोटमा दुईजनाको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका–४, राजीपुरका २२ वर्षीय गणेश शाहीको क्वारेन्टिनमा बसेका बेला सर्पले डस्दा मृत्यु भएको छ ।
नहरमा डुबेर रुकुम पश्चिममा एकजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–१, लागिमकी १७ वर्षीया कल्पना विकको मृत्यु भएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मंगलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।
दाङमा पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ बजे घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।