७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भियतनाममा कोरोना संक्रमणबाट पहिलो मृत्यु

तस्बिर : एएफपी/गेटी

भियतनाममा पनि कोरोना संक्रमणका कारण एक मानिसको मृत्यु भएको छ। 

यहाँका लागि यो पहिलो मृत्यु भएको भियतानामी सरकारी सञ्चारमाध्यमले जनाएको छ।  

क्वारेन्टिन, शारीरिक दूरीजस्ता कडा नियमका कारण भियतनाममा कोरोना संक्रमण निकै नियन्त्रण भएको थियो । तर पछिल्लो केही दिनयता पर्यटकीय स्थल एवं समुद्र तटस्थित डानाङ सहरमा धेरै संक्रमित भेटिएका छन्।  

अहिलेसम्म कोरोना संक्रमणको केन्द्र पत्ता लाग्न सकेको छैन। 

प्रकाशित: १६ श्रावण २०७७ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App