५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नहरमा डुबेर एकको मृत्यु

नहरमा डुबेर रुकुम पश्चिममा एकजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–१, लागिमकी १७ वर्षीया कल्पना विकको मृत्यु भएको हो ।  

घरदेखि अन्दाजी दुई सय मिटर पश्चिममा रहेको नवभिजन साना जलविद्युतको ओभर पानी फाल्ने नहरमा चिप्लिएर कल्पनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उनको शव सोही नहरको इन्टेकमा अड्किएको प्रहरीको भनाइ छ ।

प्रकाशित: १५ श्रावण २०७७ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App