१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

ज्योती अधिकारीको ‘रूपै राम्रो’

पछिल्लो समय नेपाली टीकटकप्रेमीहरूले निकै रुचाएको नेपाली गीत ‘रूपै राम्रो’ रेज इन्टरटेन्मेन्ट युटयुव च्यानलमार्फत बजारमा आएको छ।

रूपैडिहा–कोहलपुर रेल: भारतीय पक्षले बुझाएन सर्वेक्षण प्रतिवेदन

सन् २०११ मा नेपाल र भारत सरकारबीच पूर्व–पश्चिम राजमार्गमा पर्ने नेपालका ६ वटा सीमा नजिकका सहर जोड्ने गरी सम्झौता भएअनुसार सन् २० जुलाई २०१७ मा दुई देशीय सचिवस्तरीय बैठकले फाइनल लोकेसन सर्भे टोली गठन गरेको थियो।

रास्वपाले टुंग्यायो १३ समानुपातिक सांसद, को-को परे ?

शनिबार बसेको पार्टीको बैठकले समानुपातिक सासंदको अन्तिम सूची तयार गरेको हो। प्रत्यक्षतर्फ सात सिट जितेको यस पार्टीले समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ।

सञ्चार माध्यममा राज्य नियन्त्रण

सञ्चार माध्यम र तिनबाट प्रकाशन तथा प्रसारित हुने सामग्रीहरूको नियमन हुनुपर्छ भन्नेमा सरोकारवाला संघ/संस्थाहरू सहमत छन्। नियमन कस्तो हुने भन्ने अझै टुंगिसकेको छैन।

फूलको तिहारमा माटोको दिया

मानव जीवन पनि फूल जस्तै बनाउनुपर्दछ, बाँचुन्जेल सबैको प्रिय र सबैको नजरमा सुन्दर देखिने आचरण र व्यवहारले मन जित्न सक्नुपर्छ।

विकास खर्च पाँच प्रतिशत राजस्वले चालु खर्च ठिक्क

सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा पुँजीगत (विकास) खर्च १९ अर्ब ६८ करोड रूपैयाँ गरेको छ।

पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता

राजमार्गको अवरोध हटाएर आवागमन सहज बनाउन आज जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी नेतृत्वको टोली र स्थानीय सरकारका प्रमुखहरूसहित जुटेका छन्।

पाँच अर्बमा मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न ठेक्का

संघीय सरकारले नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन ९६ किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर स्तरोन्नतिको काम बढाउँदै आइरहेको छ।

नक्कली रूपैयाँ कारोबारी सार्वजनिक

नक्कली नेपाली रूपैयाँसहित पक्राउ परेका एकजना कारोबारीलाई जिल्ला प्रहरी कार्यालय बाराले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

कमजोर बन्दै भ्रष्टाचार मुद्दा

अख्तियारको अहिलेसम्मकै तथ्यांकमा मुद्दामा गत वर्ष कम सफलता मिलेको छ। दायर भएका मुद्दामा कमै सफलता मिल्ने गरेको छ। मुद्दाको विषय हामीहरूको हातमा छैन।’ श्यामप्रसाद भण्डारी, अख्तियारका प्रवक्ता

एनआईसी बैंकका ग्राहकलाई किनमेलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले दराजमा अनलाइनमा किनमेल गर्दा २,५०० रूपैयाँसम्म छुट पाउने भएका छन्।

चुहावट नियन्त्रण गर्न बुटवल–लुम्बिनीमा प्रसारण लाइन

रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धिदर प्राविधिक चुहावट नियन्त्रणका लागि निर्माण गरिएको योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ।

१३ जनाविरुद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमसहित १३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै सवा करोड रूपैयाँ बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दर्ता गरेको छ।

मन्दिरको जग्गा हडप्ने ३१ विरुद्ध मुद्दा

तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा, खरिदारसमेत गरी ३१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्