राष्ट्रिय गौरवको आयोजना: मध्यपहाडी राजमार्गको निर्माण सुस्त
सरकारले डेढ दशकअघि स्वदेशी लगानीमा पूर्व-पश्चिम राजमार्गलाई जोड्ने गरी मध्यपहाडी राजमार्ग बनाउने योजना अघि सारेको थियो।
सरकारले डेढ दशकअघि स्वदेशी लगानीमा पूर्व-पश्चिम राजमार्गलाई जोड्ने गरी मध्यपहाडी राजमार्ग बनाउने योजना अघि सारेको थियो।
‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८ लाई संघीय संरचनाका हिसाबले अद्यावधिक गर्न प्रदेश र स्थानीय तहसँग छलफलमा छौं र प्रस्तावित ऐनको मस्यौदा तीन–चार महिनामा तयार हुनेछ,’ संघीय मामिला मन्त्रालयअन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्य भन्छन्।
मिर्गौला दान गर्नमा नेपाली महिला ८० प्रतिशत हुँदा पुरुष २० प्रतिशतमात्र छन्। रक्तदानमा पनि महिलाको संख्या अग्रणी छ। तर पनि हिंसाको मार खेप्नेमा महिला अत्यधिक छन्।
भ्रष्टाचार मुद्दामा प्रतिवादीको तर्फबाट कानुन व्यवसायीका रूपमा हरिकृष्ण कार्कीले बहस गरेका थिए। हाल सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा पुगेका बेला ११ वर्ष पुरानो मुद्दाको पेसी चढेको छ।
सिसिटिभी फुटेज व्यापारिक केन्द्रमा एक महिना, संवेदनशील पूर्वाधारमा तीन महिना सञ्चय गरी राख्ने प्रचलन भएको उल्लेख छ। ‘रिटको अन्तिम टुंगो नलागेसम्म प्रश्न उठेको अर्थ मन्त्रालय, अन्य मन्त्रालयसमेत रहेको सिंहदरबार परिसरभित्रको सुरक्षा संवेदनशील सिसिटिभी क्यामेरमा कैद भएका सम्बन्धित मुद्दाको अन्तिम किनारा नलागेसम्म नमेटिनेगरी सञ्चय गरी राख्न अन्तरिम आदेश’ माग गरिएको छ।
रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। इटाको माग घट्नाका साथै इटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्।
शनिबार हुने उपाधि भिडन्तमा इलिनाले कजाखस्तानको खेलाडीका रूपमा चुनौती प्रस्तुत गर्दै छिन्। यदि अहिले उनी रसियाकै खेलाडी हुने थिइन् भने विम्बल्डन खेल्न अयोग्य घोषित हुन्थिन्।
जङ्गली च्याउ पर्यटनलाई प्राथमिकतामा राखेर नेपालमा पहिलोपटक जङ्गली च्याउ पर्यटनको सुरुवात भएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो खालको ल्याउने संकेत गरेका छन्।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रमा चलखेल गरेको भन्दै कर्मचारी, बिचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
सिक्टा सिँचाइ आयोजनाभित्र भएको भ्रष्टाचारका विषयमा विशेष अदालतले जुन रूपले सफाइ दिने काम गरेको छ, यसले बाँकेवासीलाई ठूलो अन्याय गरेको छ।
नेपालको परराष्ट्रनीतिमा चालिएको कुटिल चालपछि स्वतन्त्र परराष्ट्र सम्बन्धमा नै प्रश्न खडा हुँदैछ। यो बचकनापन जस्तो चाल चलेर बिचलन ल्याउने गतिविधि नेपालको परराष्ट्र सम्बन्धमा यसअघि कसैले दुस्साहस गरेको थिएन।
बलात्कारको अभियोग लागेका ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’ का सञ्चालक मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न माओवादी हरूलाई मास्नुपर्छ भनेर पश्चिमा राष्ट्रहरूले दिएका दबाब वीरेन्द्रले स्वीकार गरेनन्। मानेर उनीहरूलाई मारेका भए आज नेपाली राजनीतिको दिशा र दशा फरक हुने थियो।