१२ मंसिर २०८१ बुधबार
image/svg+xml

२२ जनालाई हिमालबाट स्की गर्ने अनुमति

हिमालमा आरोहण मात्र नभएर अन्य गतिविधिहरू पनि हुने गर्दछन्। तीमध्ये स्की पनि पर्वतरोहण गतिविधिअन्तर्गत पर्ने साहसिक खेल हो।

विद्रुप वर्तमान

अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालमा भ्रष्टाचार न्यूनीकरणका लागि स्थापित शक्तिशाली निकाय हो। जसले सार्वजनिक पदमा बसेर अख्तियार दुरूपयोग गरेमा अनुसन्धान गर्छ र कारबाहीको प्रक्रिया चलाउँछ।

‘सचिव र बिचौलिया उस्ताउस्तै’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सचिवहरू बिचौलिया जस्ता भएकाले सुशासनमा कमी आएको दाबी गरेको छ ।

प्रधानाध्यापक हत्या प्रकरणः पूर्व प्रेम सम्बन्ध कारण हुन सक्ने अनुमान, ६ जना पक्राउ

यद्यपि प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अझै जारी राखेको मधेस प्रदेश प्रहरी प्रमुख (डिआइजी) जनक भट्टराईले जानकारी दिए।

गोली हानी रूपेश सराफको हत्या गरेको आरोपमा एकजना पक्राउ

बारामा गोली हानेर रूपेश सराफको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

एरिकालाई दुई लाखसहित सम्मान

एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ नगद दुई लाख रूपैयाँसहित सम्मानित भएकी छन् ।

फेरिँदै काठमाडौंको स्वरूप (फोटो सहित)

नदी नालाको सरसफाई, सडक पेटी व्यवस्थित बनाउने, पार्कहरू निर्माण गर्ने कामले पूर्णता पाउन नसके पनि बन्दै गरेको अवस्थाले आकर्षक देखिन थालेको छ, काठमाडौं।

अनियमितताविरुद्ध अभियान

नेपालमा भ्रष्टाचार र घूस सामान्य भइसकेका छन् । कुनै सरकारी कर्मचारीले घूस नलिइ केही काम गरिदियो भने आश्चर्य मान्नुपर्ने अवस्था छ ।

संक्रमणकालीन न्याय: अझै टुंगिएन मुख्य विषय

हिंसात्मक आन्दोलन छाडेर माओवादी शान्तिप्रक्रियामा आएको दुई दशक बित्न लाग्दा पनि प्रमुख राजनीतिक दलको ‘इगो’का कारण संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषय अलपत्र परेको हो ।

अवैध रुपमा अमेरिका हिँडेका नेपाली टर्कीबाट फिर्ता

अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो ।

अख्तियारको धरापमा उच्च पदस्थ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च पदस्थ कर्मचारीलाई धमाधम भ्रष्टाचार मुद्दा दर्ता गर्न थालेको छ ।

कांग्रेस इतर समूहमै मतभेद

नेपाली कांग्रेस इतर समूह ‘रूपान्तरण अभियान’ का कारण विभाजित देखिएको छ। समूहका नेता शेखर कोइराला र पर्टीका महामन्त्री गगन थापाबीच मतभिन्नता देखिएको हो। यसले इतर समूहभित्र फेरि प्रष्ट रूपमा दुई खेमा देखिएको छ।

जनताको ढाड सेक्दै सरकार

नेपाल सरकारले पेट्रोलियम पदार्थमा लगाएको उच्च करको भारका कारण उपभोक्ता महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न बाध्य भएका छन्।

रूपान्तरण अभियान कार्यक्रममा शेखर सहभागी नहुने! 

नेपाली कांग्रेस रूपान्तरण अभियानले आइतबार काठमाडौंमा गर्ने तय गरेको कार्यक्रममा शेखर कोइराला सहभागी नहुने कुरा आएपछि उक्त समूहभित्र हलचल मच्चिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्