१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

गोली हानी रूपेश सराफको हत्या गरेको आरोपमा एकजना पक्राउ

बारामा गोली हानेर रूपेश सराफको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले विरगन्जबाट एकजनालाई पक्राउ गरेको हो।  पक्राउ परेका आरोपितलाई भने प्रहरीले सार्वजनिक गरेको छैन।

सोमबार कलैयाको बाल एकता बोर्डिङ स्कुलका संचालक तथा प्रधानाध्यापक रुपेश सराफ माथि गोली प्रहार भएको थियो। 

गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

प्रकाशित: १३ कार्तिक २०८० १२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App