३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘विश्व आर्थिक प्रणाली विकासशील राष्ट्रको हितमा असफल’

काठमाडौंमा जारी विश्व सामाजिक मञ्चका अवसरमा आयोजित विश्व जलवायु न्यायसभाले ‘टुटेको’ विश्व आर्थिक प्रणाली विकासशील राष्ट्रको हित गर्न ‘असफल’ रहेको निष्कर्ष निकालेको छ।

विश्व सामाजिक मञ्च र किसान सरोकार

विश्वभरका नागरिक समाजका व्यक्ति सम्मिलित यो कार्यक्रमले विभेदमुक्त, भोकमरीमुक्त, असमानतामुक्त अर्को विश्व सम्भव छ/छैन भन्नेबारे बहस छेडेको छ।

सस्तैमा समेटियो नेदरल्यान्ड, नेपाललाई १३८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई १३७ रनमा रोकेर सामान्य लक्ष्य पाएको छ।

मधेस प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन्।

नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ।

पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ।

दीपेन्द्र टिममा फर्किए, देव खनाललाई मौका

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आज नेपालले दोस्रो खेल बलियो नेदरल्यान्डसँग खेल्दै छ।

स्टालिनग्राद लडाइँको विश्वव्यापी महत्व

स्टालिनग्रादको युद्ध सोभियतहरूका लागि यसकारण पनि महŒवपूर्ण थियो कि यो सहर तिनीहरूका नेता स्टालिनको नाम र प्रतिष्ठासँग गाँसिएको थियो।

‘जातीय विभेदविरुद्ध अझै संघर्ष आवश्यक’

नेपालमा व्याप्त जातीय भेदभाव र छुवाछुत उल्मूलन वर्ग संघर्षको अवधारणाले मात्र सम्भव नहुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

विश्व सामाजिक मञ्चको रौनक

विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धताका साथ न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत कार्यक्रम गरिरहेका छन्। साथमा विभिन्न सामग्री, समेटिएका ब्यानर र प्लेकार्डसहितको प्रदर्शन भएको छ।

‘सर्च कमिटी देखाउने दाँत मात्र’

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटका लागि गठन गरिएको सर्च कमिटीले १४ जनाको सर्टलिस्ट गरी त्रुटिपूर्ण कार्य गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

बाल विवाहविरुद्ध देउडा प्रतियोगिता

१३औं विश्व रेडियो दिवसका अवसरमा जुम्लामा तीन दिनदेखि बाल विवाहविरुद्धको सचेतनामूलक देउडा प्रतियोगिता सकिएकाे छ।

नेपालको खराब सुरुआत

शीर्ष क्रमका ब्याटरले बिर्सनलायक ब्याटिङ गरेपछि नेपालले बिहीबार नामिबियासँग चार विकेटको हारबाट आइसिसी विश्वकप लिग– २ (२०२४–०२७) को सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्