३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने छ।

अधिकार यात्रामा साना किसान मञ्च

विश्वका नागरिक समाजको आधिकारिक धारणालाई घोषणापत्रमार्फत अन्तर्राष्ट्रियकरण गर्न सन् २००१ देखि विश्वव्यापी, क्षेत्रीयरराष्ट्रिय मञ्चहरू आयोजना हुँदै आएका छन्।

हाम्रै आँगनमा विश्व सामाजिक मञ्च

धनी र गरिबको धन सम्पत्तिबीचको अन्तर अझै फराकिलो पार्दै लगेका छन्। यसरी हेर्दा पृथ्वीको प्रकृतिप्रदत्त स्रोतको दोहन र उपयोगसमेत सीमित वर्गले मात्र गरिरहेका छन्। जसको असर भने धेरैलाई पर्न गएको छ।

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक

जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ। सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ः नामिबियासँग नेपाल ४ विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाँसग पराजित भएको छ।

कांग्रेस महासमिति बैठक:विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र

गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो।

थाइल्याण्डमा प्रदूषण बढ्यो, कर्मचारीलाई घरबाटै काम गर्न आग्रह

राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको हो।

नेपाललाई दोस्रो सफलता, ललितले लिए दुवै विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिताको दोस्रो इनिङमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ, १३२ रनमा अलआउट

नामिबियाका कप्तान जेरहार्ड एरासमसले बिहान टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। उनको निर्णय पहिलो बलबाटै सहि साबित हुनपुग्यो।

भिमको संघर्ष अन्त्य, नेपाललाई सातौं झट्का

सामून्नेबाट धमाधम नगन्य योगदानसहित विकेट गुमिरहेका थियो। अर्को ‘इन्ड’बाट भिम सार्कीको संघर्ष भने जारी थियो।

नेपाल सुरुदेखिनै दबाबमा, ३ विकेट गुमायो

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई तेस्रो झट्का लागिसकेको छ।

क्रिकेट विश्वकप लिग–२: टस हारेर ब्याटिङ गर्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ।

जितबाट विश्वकप लिग–२ सुरु गर्ने योजना

दोस्रो संस्करणको आइसिसी विश्वकप लिग–२ सुखद बनाउने लक्ष्यसहित नेपाल घरेलु मैदानमा आजदेखि सुरु हुने त्रिदेशीय शृंखला जितबाट सुरुआत गर्ने योजनामा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्