३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

विश्वकप लिग–२ः साढे ९ बजेदेखि कीर्तिपुरमा भिड्दै छन् नेपाल र नामिबिया

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेल आज साढे ९ बजेबाट कीर्तिपुर मैदानमा सुरु हुदैछ। नेपाल आजको पहिलो खेलमा नामिबियासँग भिड्दै छ।

विश्व सामाजिक मञ्च: सीमान्त स्वरको सम्बोधन

विश्व सामाजिक मञ्च, संसारभरका प्रगतिशील अभियन्ता र नागरिक संगठनहरूको साझा आन्दोलन हो। जसले न्यायपूर्ण समाज निर्माणको पक्षमा विकल्प र ठोस संघर्षको प्रस्ताव गर्छ।

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को इतिहास

विश्वव्यापीकरण र नवउदारवादमा लम्केको वर्तमान विश्व आर्थिक तथा राजनीतिक हिसाबले मात्र जोडिएको छैन, सांस्कृतिक हिसाबले पनि जोडिएको छ।

१५ वर्षअघि नै अल्जाइमर्स आकलन !

रगतका प्रोटिनको परीक्षणले अल्जाइमर्स, डिमेन्सियालगायतका रोगहरूको आकलन चिकित्सकहरूले थाहा पाउनुअघि नै तपाईंले जानकारी पाउने नयाँ विधि पत्ता लागेको फाइनान्सियल टाइम्सले लेखेको छ।

विश्व सामाजिक मञ्चको १६औ सम्मेलन बिहीबारदेखि काठमाडौँमा

वर्तमान विश्व व्यवस्थाको विकल्पबारे बहस र पैरवी गर्न ‘विश्व सामाजिक मञ्च अर्थात वर्ल्ड सोसियल फोरमको १६ औ संस्करण बिहीबारदेखि काठमाडौँमा आयोजना हुदैछ।

विश्व सामाजिक मञ्चमा भुइँमान्छे बहस

अर्काे विश्व सम्भव बनाउन नेपाली किसानका समस्या, भूमिहीनता, गरिबी, जलवायु संकट र त्यसले पारेको असर न्यूनीकरणका लागि विश्व समुदायको पनि ध्यान जानुपर्छ।

त्रिवि उपकुलपतिमा विवादित व्यक्ति छनोट नगर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्ति छनोट नगर्न सरकारलाई निर्देशन दिएको छ।

आइसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

आइतवार भएको विश्वकपको फाइनल खेलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलिया चौथो पटक उपाधि जित्न सफल भएको हो।

विश्वप्रकाशको सरकारलाई प्रश्नः रुससँग वार्ता गर्नसक्ने क्षमता छ की छैन ?

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कुटनैतिक पहल र संवान गर्नसक्ने क्षमता देखाउन नसकेको बताएका छन्।

आइसीसी यू–१९ विश्वकपः उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आजको अन्तिम खेल बेनोनीमा दिउँसो १ः४५ बजे सुरु हुनेछ।

उपकुलपति नियुक्तिमा पारदर्शीताको प्रश्न

कहिले विद्यार्थी त कहिले शिक्षक, अनि कहिले कर्मचारी त कहिले अभिभावकको नाजायज मागको शिकार बन्दै आयो यसरी त्रिवि। जसले यो विश्वविद्यालयलाई ओरालो गतितर्फ धकेल्ने क्रम जारी राख्यो।

राष्ट्रिय क्रिकेट टिममा आकाश चन्दको डेब्यु

भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न आइसिसी यू– १९ विश्वकप क्रिकेटमा चम्किएका नेपाली पेस बलर आकाश चन्दले सिनियर टिममा डेब्यु गरेका छन्।

‘स्वेटर बुन्ने क्रुस’को विश्वयात्रा

उद्यमशीलताले उत्पादकत्व बढाउन, रोजगारी सिर्जना गर्न, नयाँ अवसरको सिर्जना गर्न, जोखिम बहन गर्ने क्षमता बढाउन, सिर्जनशीलता तथा नवप्रवर्तनमा लाग्न अभिप्रेरित गर्छ भन्ने मान्यतालाई आत्मसात् गरेर मिर्जाले काम गर्दै आएका छन्।

त्रिवि उपकुलपतिका लागि १४ जना अल्पसूचीमा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिसका लागि गठित उपकुलपति छनोट तथा सिफारिस समितिले १४ उम्मेदवारको नाम सर्टलिस्ट (अल्पसूची) गरी सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्