२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ।

१६औं ओभरको चौथो बलमा नेपाली स्पिनर ललित राजवंशीले नेपाललाई नेदरल्यान्डका सेब्रन्ड एन्गेल्ब्रेचको विकेट दिलाएका हुन्। सेब्रन्ड २३ रन बनाएर आउट भए।

तीन विकेट गुमाउँदा नेदरल्यान्डको स्कोर ५६ रन छ।

प्रकाशित: ५ फाल्गुन २०८० १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App