१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ।

नेपालका लागि पहिलो ओभर बलिङ गरिरहेका सोमपाल कामीले इनिङको तेस्रो बलमा नेदरल्यान्डका ओपनर माइकल लेभितलाई थर्डम्यानमा देव खनालबाट क्याच आउट गराएका छन्।

प्रकाशित: ५ फाल्गुन २०८० ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App