२३ वैशाख २०८१ आइतबार
image/svg+xml

भारतमा ओमिक्रोनः नयाँ दिल्लीमा फेरि कर्फ्यू

कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरू बढेपछि राज्य सरकारले आजबाट कर्फ्यू लगाउने भएको हो।

राति १० बजेसम्म जनकपुरधाममा निषेधाज्ञा

जनकपुरधाम–२० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो। सोही विवादले शनिबार उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

सद्भाव खल्बलिएपछि जनकपुरधाममा निषेधाज्ञा

शनिबार अपरान्हदेखि लगाइएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म लागू रहने प्रजिअ बास्तोलाले जानकारी दिए।

तनहुँमा निषेधाज्ञा बढाइयो

केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो। यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ।

खुकुलो पारियो लगाइएको निषेधाज्ञा

सअघि कागजी रुपमा निषेधाज्ञा जारी भएपनि प्रशासनको बेवास्ताका कारण बजारमा मानिसको भिडभाड कायम रहेको थियो। प्रशासनले बिहीबार भने सार्वजनिक रुपमै निषेधाज्ञालाई खुकुलो पारिएकोे जानकारी दिएको हो।

खोप लगाएको निश्चित भएमा विद्यालय खोल्न सकिने

बुधबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुखको बैठकले लामो सयमदेखिको लकडाउनका कारण समुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गतिविधि रोकिन गई शिक्षण सिकाइमा नकारात्मक असर परिरहेकोले खोप लगाएको समुदाय वा क्षेत्र निश्चित भएमा विद्यालय खोल्नसक्ने निर्णय गरिएको काठमाडौं जिल्ला प्रमुख कालीप्रसाद पराजुलीले बताए।

ताप्लेजुङमा हट्यो निषेधाज्ञा : विद्यालय सञ्चालन गर्न सकिने

निषेधाज्ञा हटेपनि मास्क र स्यानीटाइजरको प्रयोग, भौतिक दूरी कायम सहितका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भने अनिवार्य गरिएको प्रजिअ पाण्डेले बताए।

कृषि व्यवसायका लागि सस्तो ब्याजमा कर्जा

यतिखेर अधिकांश वाणिज्य बैंकहरूको आधार दर चार–पाँच प्रतिशत छ। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा इजाजतपत्रप्राप्त संस्थाले एक करोड रूपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय (आयात सम्बन्धीबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्ममात्र थप ब्याज तोक्नु पर्ने उल्लेख छ।

उपत्यकामा बेलुकी ८ बजेपछि पनि सवारी चलाउन पाईने

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि लागू गरिएको नियमलाई हटाउँदै निजी तथा सार्वजनिक सवारी साधन राती ८ बजे पनि चलाउन पाईने निर्णय गरेको हो।

निषेधाज्ञामा कडाई, आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

कोभिड १९ को संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा आजदेखि राति ८ पछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।

निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधन नियन्त्रणमा

निषेधाज्ञाको समयमा बिना काम सञ्चालन भएका सवारी साधनहरु जिल्ला प्रहरी कार्यालय बागलुङ नियन्त्रणमा लिएको छ।

बागलुङमा निषेधाज्ञामा कडाई, संक्रमित तीव्ररुपमा थपिएपछि नयाँ भेरियन्टको आशंका

जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यक सेवा बाहेक अन्य सबै क्षेत्र बन्द रहनेगरी निषेधाज्ञामा कडाई गरेको हो। आज बिहान ५ बजेबाट लागु गरिएको निषेधाज्ञा भदौ ५ गते राती १२ बजेसम्म जारी रहेनेछ।

राति ८ बजेपछि गाडी चलाउन रोक

चोक/खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलुस, जात्रा महोत्सव, भोज भतेरलगायत गर्न गराउन रोक लगाइएको छ। पुजारीबाट हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइनेछैन। शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन पाउने छैनन्।

निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जना कारबाहीमा

वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ।

बेलुका ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक, भदौ ८ सम्म निषेधाज्ञा जारी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकामा बेलुका ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्