रविको ‘प्रचण्डपथ’
रास्वपा सत्ताकेन्द्रित राजनीतिक खेलमा नलाग्ने भनाइ राखेका थिए। मिसन ८४ बाहेक दायाँ/बायाँ नहेर्ने र नसोच्ने बताएका थिए। तर यस सार्वजनिक भनाइ राखेको दुई महिना पनि नपुग्दै माओवादी नेतृत्वमा एमालेसमेतको गठबन्धन सरकारमा गए।
रास्वपा सत्ताकेन्द्रित राजनीतिक खेलमा नलाग्ने भनाइ राखेका थिए। मिसन ८४ बाहेक दायाँ/बायाँ नहेर्ने र नसोच्ने बताएका थिए। तर यस सार्वजनिक भनाइ राखेको दुई महिना पनि नपुग्दै माओवादी नेतृत्वमा एमालेसमेतको गठबन्धन सरकारमा गए।
जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ।
आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अघि सत्ता साझेदार प्रमुख तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष बालुवाटारमा भेला भएका छन्।
कांग्रेस–माओवादी गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई एक वर्षका लागि सरकारको नेतृत्व दिने भद्र सहमति भएको थियो।
तराईकेन्द्रित जनता समाजवादी पार्टी सरकारमा गएसँगै अंकगणितका हिसाबले सरकार सुदृढ बनेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार जनता समाजवादी पार्टी (जसपा) लाई सरकारमा सहभागी गराएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन्।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने भएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एकीकृत समाजवादी पार्टीबाट बनेका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीलाई बिहीबार बर्खास्त गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
तराई मधेसकेन्द्रित दुई पार्टी जनता समाजवादी (जसपा) र जनमतले संघीय सरकारमा सहभागी हुन मधेस प्रदेशको मुख्यमन्त्रीलाई आफ्नो बटमलाइन बनाएका छन्।
नयाँ गठबन्धनको सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ। आज बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न देउवा दम्पत्ती केहीबेर अघि मात्रै कोटेश्वर पुगेका हुन्।