१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नेपाली यु–१७ टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंकामा आइतबारबाट सुरु हुने साफ यु–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली युवा टोलीको बिदाइ गरेको छ।

मार्सेलोको बिदाइमा रोकियो रियाल

यसअघि नै स्पेनिस ला लिगको उपाधि पक्का गरेको रियालले सिजनको अन्तिम खेलमा सुखद अन्त्य गर्ने लक्ष्य बनाए पनि सफल हुन सके।

सशस्त्र प्रहरी: नेतृत्वका लागि अनुशासन बिर्सिंदै

सुरक्षा निकायमा संगठन प्रमुख विदेश जाँदा वा फिर्ता हुँदा निमित्तको कार्यभार सम्हालेका कमान्डर बिदाइ र स्वागतका लागि विमास्थलसम्म पुग्ने प्रचलन हो।

हक्की टोली वीरगन्जतर्फ

वीरगन्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताका लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाइ गरिएको छ।

युथ पारा टोलीको बिदाइ

एसियाली युथ पारा गेम्समा सहभागी हुने नेपाली तेक्वान्दो र ब्याडमिन्टन टोलीलाई शुक्रबार बिदाइ गरियो। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले टोलीलाई सफलताको शुभकामना दिँदै सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी: कबड्डी टोलीको बिदाइ

बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहीबार बिदाइ गरिएको छ। अखिल नेपाल कबड्डी संघकी अध्यक्ष सांसद तुलसा थापाले एक कार्यक्रमबीच नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरिन्।

पञ्चेबाजा बजाएर खरिदारको बिदाइ

बिरलै देखिने दृष्य गत हप्ता रोल्पाको थवाङमा देखियो। स्थानीयहरु स्वतस्फुर्त रुपमा बाजा लिएर आए अनि सरुवा भएर थवाङ छोड्न थालेका कर्मचारीको बिदाइमा पञ्चेबाजा बजाउदै गाउँ घुमाएर सम्मान साथ पठाए।

मोर्ताजाको बिदाइ सुखद

ओपनर लिट्टन दास र तमिम इकबालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको दिन शुक्रबार बंगलादेशले जिम्बाब्वेमाथि १ सय २३ रनको सहज जितका साथ कप्तान मासरफ मोर्ताजाको कप्तानी बिदाइ पनि सुखद पारेको छ।

विकासप्रेमी प्रजिअ कुरुम्बाङ : ८ पालिका र २० वटा संघसंस्थाद्वारा बिदाइ

भनिन्छ, प्रमुख जिल्ला अधिकारी वा प्रशासक र सर्वसाधारणको सम्बन्ध सुमधुुर हुँदैन। सर्वसाधारणको केही न केही गुनासो प्रशासकसँग भइरहेको हुन्छ। तर डेढ वर्षअघि देखि बर्दियाको प्रजिअ सम्हालेका रामबहादुर कुरुम्बाङ प्रशासक र सर्वसाधारणबीच सुमधुर सम्बन्ध बनाउन सफल भई बिदा पनि भएका छन्।

बक्सिङ खेलाडीको बिदाइ

मंसिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ खेलाडी विशेष प्रशिक्षणका लागि आइतबार पोखरा गएको

कराते खेलाडी दम्पतीलाई बिदाइ

मलेसियामा हुने गोजिरियो कराते डोको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोलखाका दम्पती खेलाडीलाई सोमबार बिदाइ गरिएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्