२६ वैशाख २०८१ बुधबार
image/svg+xml

कराते खेलाडी दम्पतीलाई बिदाइ

मलेसियामा हुने गोजिरियो कराते डोको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोलखाका दम्पती खेलाडीलाई सोमबार बिदाइ गरिएको छ

गेलको बिदाइ अझै पर

धेरैको अनुमान थियो, बिहीबार भारतविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलसँगै वेस्ट इन्डिजका क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटजीवनबाट बिदाइ लिनेछन्। तर गेलले सबैको अनुमान गलत साबित गरिदिएका छन्।

बक्सर वाङ्दीको बिदाइ

आगामी अगस्ट १ देखि ९ तारिखसम्म सञ्चालन हुन लागेको च्याम्पियनसिपमा छिरिङ वाङ्दीले चुनौती प्रस्तुत गर्न लागेका हुन्। कुवेत बक्सिङ संघको आयोजना हुने च्याम्पियनसिपमा छिरिङले पुरुष ४९ केजी तौलसमूहमा नेपालको

एलेग्रीको बिदाइ खल्लो

एट्लान्टासँग १–१ को बराबरीमा रोकिएसँगै इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सका प्रशिक्षक म्यासिमिलियानो एलेग्रीको बिदाइ खल्लो बनेको छ। यता युभेन्ट्ससँगको बराबरीपछि एट्लान्टाले क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट हुने आशा जीवित राखेको छ। एलेग्री पछिल्लो ५ सिजन क्लबमा रहँदा टोलीले ११ वटा ट्रफी जिते पनि युभेन्ट्सको व्यवस्थापनले एलेग्रीसँगको सम्झौता नलम्ब्याउने निर्णय गरेको थियो। रंगशालामा उपस्थित हजारांै समर्थकले एलेग्रीको समर्थनमा नारा लगाएका थिए। यद्यपि एलेग्रीले समेत टोलीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन सकेनन्। युभेन्ट्सले यसअघि नै लगातार आठौं पटक च्याम्पियन्स लिगको उपाधि पक्का गरिसकेको थियो। एलेग्रीको प्रशिक्षणमा टोलीले हात पारेको यो लगातार पाँचांै सिरी ‘ए’ उपाधि हो।

स्पेशल ओलम्पिक टोलीको बिदाइ

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको मंगलबार बिहान एक कार्यक्रमका बिदाइ गरिएको छ ।

अन्तिम बिदाइमा भावविह्वल

बुधबार मध्याह्नतिर एकाएक पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको खबर फैलियो। त्यसको केही छिनपछि नै अधिकारीसहित हेलिकोप्टरमा सवार सातैजनाको निधन भएको खबर एक कान दुई कान मैदान हुन पुग्यो।

महिला फुटबल टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघले भारतमा माघ २४ गतेबाट हुने प्रतियोगितामा सहभागी हुने २३ सदस्यीय नेपाली महिला फुटबल टोलीलाई आइतबार बिदाइ गरेको छ।

नेत्रहीन महिला क्रिकेट टोलीको बिदाइ

नेत्रहीन त्रिकेट संघले पाकिस्तानविरुद्ध पाँच खेलको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीको बिदाइ गरेको छ । जनवरी २६ बाट फेबु्रअरी ६ सम्म हुन लागेको यो भ्रमण नेपालकोे औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

नेपाली क्रिकेटका पावरको विश्राम

खेलजीवनको अन्तिम समयमा सबै खेलाडीको चाहना हुन्छ, आफ्नो सुखद एवं यादगार बिदाइ होस्। हरेक महान् खेलाडीसँगै घरेलु खेलमै सीमित खेलाडीको चाहना पनि सोही किसिमको हुने गर्दछ। नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य शक्ति गौचन पनि सोही किसिमको प्रदर्शन र बिदाइ चाहन्थे।

सुखद बिदाइको अपेक्षामा रुनी

एक वर्षअगाडि नै अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका वायन रुनी अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलका इङ्ल्यान्डको टिममा समावेश भएका छन्।

यु–१९ महिला टोलीको बिदाइ, सोमबार थाइल्याण्ड जाने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।

राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबलमा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आइतबार (आज) बिदाइ गरिएको छ।

महिला साफ च्याम्पियनसिप खेल्ने यू–१८ महिला टोलीको बिदाइ

यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बुधवार बिदाइ गरिएको छ।

सम्झनलायक बिदाइ गर्न आग्रह

दुई दशक क्लब प्रशिक्षणमा रहँदा धेरै पटक प्रतिष्ठित भिडन्तका लागि ओल्ड ट्राफोर्डको भ्रमण गरिसकेका आर्सनलका प्रशिक्षक आर्र्सेन वेंगरले आइतबार सोही मैदानमा अन्तिम पटक म्यानचेस्टर युनाइटेडको सामना गर्दा कस्तो स्वागम पाउने हो भन्ने बारे अझै बेखबर छन्।

भलिबल खेलाडी कृपालाई बिदाइ

पछिल्लो समय महिला भलिबलमा प्रतियोगिता बाक्लै हुन थालेका छन्। अघिल्लो वर्षको जेठ ८ गते पुष्प कमल दाहाल ‘प्रचण्ड’ सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिए पछि निजि तथा सरकारी तवरबाट पनि भलिबल खेलमा लगानीकर्ताको मोह बढ्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्