११ मंसिर २०८१ मंगलबार
image/svg+xml

के सेना सुडान काण्ड दोहोर्‍याउँदै छ ?

नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ।

‘कोक बडी’ एप सार्वजनिक

कोकाकोला बेभरेजले वितरण प्रणालीलाई अझै प्रभावकारी बनाउन र नेपालभर आफ्नो उपस्थिति सुदृढ गर्न ‘कोक बडी’ एप सार्वजनिक गरेको छ।

पूर्व राजाले मलाई भने, आई एप्रिसिएट यु, गो अ हेड’: दुर्गा प्रसाईँ

अभियन्ता दुर्गा प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई टेलिफोन गरेर आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका छन्।

न्युरो हस्पिटलमा बालकको मृत्यु भएपछि हस्पिटलमा तोडफोड

जनकपुर न्युरो हस्पिटलमा उपचारको क्रममा एक बालकको मृत्यु भएको छ।धनुषाको धनुषा धाम नगरपालिका–६ मालटोल बस्ने ४ वर्षीय जेम्स कालिकोटेको मृत्यु भएको हो।

नरेन्द्र मोदी स्टेडियमको फाइनलमा देश पराजित भएपछि प्रधानमन्त्री मोदीले भने, ‘सँधै तपाईँहरूको साथमा छौ’

क्रिकेट विश्वकप उपाधिका लागि आइतबार साँझ भएको फाइनल खेलमा आफ्नो देशको टिम पराजित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खेलाडीहरूको हौसला बढाएका छन्।

नेपालमा प्रतिवन्ध लगाएपछि टिकटकको असन्तुष्टी

सामाजिक सद्भाव खलबलिएको भन्दै सरकारले नेपालमा टिकटक प्रतिवन्ध लगाएकोमा यसको सञ्चालक कम्पनी टिकटकले असन्तुष्टी जनाउँदै नेपाललाई सात बुँदे पत्र लेखेको छ।

दुवै ब्याट्री डाउन भएपछि सिमकोटमा थन्कियो नेपाल एयरलाइन्सको जहाज

सिमकोट विमानस्थलबाट सोमबार नेपालगञ्ज उड्न लागेको नेपाल एयरलाइन्सको जहाजको एउटा ईन्जिन नचलेपछि हुम्लामै थन्किएको छ।

‘ई ड्राइभ नेपाल’ एप सञ्चालनमा

नेपालमा विद्युतीय सवारी साधनलाई लक्षित गरी राइड सेयरिङ एप ई ड्राइभ नेपाल सञ्चालन गरिएको छ।

भूमिहीनले लालपुर्जा पाएपछि खुसीयालीमा दीप प्रज्वलन

सर्लाहीका भूमिहीनहरूले दीप प्रज्वलन गरी खुसीयाली मनाएका छन्।जीवनमा पहिलो पटक भूमिको मालिक बन्न पाएपछि भूमिहीनहरूले पाएको जमिनमा नै खुसीयाली मनाउँदै दीप प्रज्वलन गरेका हुन्।

घाट उत्खनन भएपछि दाहसंस्कारमा समस्या

सदियौंदेखि दाहसंस्कार गर्ने पवित्र कालीगण्डकी नदी किनारको घाट नै गायब भएपछि यहाँका बासिन्दालाई समस्या परेको छ।

अनलाइनबाट गाडी भाडामा लिन ‘सजिलो रेन्टल’

नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइट मार्फत ग्राहकले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीले सजिलै गाडी भाडामा दिन सक्ने बताएको छ।

राप्तीसोनारीले ल्यायो ‘गुनासो एप’

राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरे पनि उक्त एपलाई औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्