प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन: दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी
जिल्लामा चार सङ्घीय तथा आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई सय २४ को उम्मेदवारी परेकामध्ये एक सय १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
जिल्लामा चार सङ्घीय तथा आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई सय २४ को उम्मेदवारी परेकामध्ये एक सय १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
प्रदेशगत रूपमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २ सय ८८ जनसंख्या रहेको मधेस प्रदेशबाट प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ जना सांसद निर्वाचित हुन्छन्।
नवौं राष्ट्रिय खेलकुदको प्रतियोगिताको पूर्वसन्ध्यामा गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन बनेको छ। २०७७ चैत १ गते नियुक्त भएका तेजबहादुर गुरुङको उमेरहदसँगै अवकाश भएपछि गण्डकी खेलकुद परिषद सचिव विहीन भएको हो।
जिल्लाको एक प्रतिनिधिसभा र २ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्।
राजनीतिक दल र स्वतन्त्रसहित दुई प्रतिनिधि सभाकामा २८ र चार प्रदेश सभा निर्वाचन क्षेत्रमा ३३ को उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
समानुपातिक बन्दसूचीमा प्रतिनिधिसभामा १३ र प्रदेशसभामा १५ जना अटाएका हुन्। निर्वाचन आयोगको वेबसाईटमा उल्लेख भए अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी एमालेका अटाएका छन्।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिए।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ (क) बाट विवेकशील साझा पार्टीका नेता समुन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन्।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चितवनबाट नयाँ अनुहार देखा परेका छन्।
मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै मधेस प्रदेशमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ।
दार्चुलामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा क्षेत्र नम्बर १(२) बाट प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्। उनले नेकपा एमाले जसपा गठबन्धनबाट साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन। उनी ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।
आज बिहानदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले राससलाई जानकारी दिए।