८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा ६१ को उम्मेदवारी (सूचीसहित)

सिन्धुपाल्चोकमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ६१ जनाले उम्मेदवारी परेको छ। राजनीतिक दल र स्वतन्त्रसहित दुई प्रतिनिधि सभाकामा २८ र चार प्रदेश सभा निर्वाचन क्षेत्रमा ३३ को उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

प्रतिनिधिसभा क्षेत्र नं. १ र २ मा १४/१४ जनाको उम्मेदवारी परेको छ। दुबै क्षेत्रमा तीन/तीन गरी ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।  क्षेत्र नं. १ (क) मा नौ र (ख) प्रदेशमा ६ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन्।  

प्रतिनिधि सभा क्षेत्र नं. २ (क) र (ख) प्रदेशमा नौ÷नौ जनाको उम्मेदवारी परेको छ।  सत्ता गठबन्धन कांग्रेस–माओवादी, प्रमुख प्रतिपक्षी एमाले, राप्रपा, माले, जनमोर्चा लगायत दल र केहीले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। कतिपय राजनीतिक दलबाट बागी उम्मेदवारीसमेत परेको छ।  

हेर्नुहोस उम्मेदवार सूची

प्रतिनिधिसभा क्षेत्र नं. १

१. दिनेश श्रेष्ठ– राष्ट्रिय स्वतन्त्र पार्टी

२. दावा लामा– मंगोल नेशनल अर्गनाईजेशन

३. शरेश नेपाल– नेकपा (एमाले)

४. बीरबहादुर तामाङ– राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल

५. रामकुमार जिसी– स्वतन्त्र

६. सोमनोर्बु शेर्पा– आमूल परिवर्तन मसिहा पार्टी नेपाल

७. मुकुन्द श्रेष्ठ– स्वतन्त्र

८. डिबीसिंह लामा– जनता समाजवादी पार्टी नेपाल

९. विष्णुप्रसाद पौडेल– स्वतन्त्र

१०. कृष्णबहादुर ठकुरी– नेपाल कम्युनिष्ट पार्टी (माले)

११. माधव सापकोटा– नेकपा (माओवादी केन्द्)

१२. नारायण पाण्डे– राष्ट्रिय प्रजातन्त्र पार्टी

१३. हरिलक्ष्मी दनेखू– नेपाल मजदूर किसान पार्टी

१४. ग्याल्जेन शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

 

प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेशसभा ‘क’

१. आशिष लामा (तामाङ)– तामाङसालिङ लोकतान्त्रिक पार्टी

२. सोमबहादुर लामा– मंगोल नेशनल अर्गनाइजेसन

३. युद्धविक्रम तामाङ– नेपाल कम्युनिष्ट पार्टी ९एमाले०

४. राजेश लामा– जनता समाजवादी पार्टी, नेपाल

५. मसिना खड्का– नेपाली काँग्रेस

६. श्यामलाल शाक्य– नेपाल मजदुर किसान पार्टी

७. निर्मला श्रेष्ठ– राष्ट्रिय प्रजातन्त्र पार्टी

८. टुल्कु लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

९. कृष्णबहादुर तामाङ– नेपाल कम्युनिष्ट पार्टी (माले)

प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेशसभा ‘ख’

१. गोविन्ददास गुभाजु– मंगोल नेशनल अर्गनाइजेसन

२. होमनारायण श्रेष्ठ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)

३. भक्तबहादुर भण्डारी– स्वतन्त्र

४. सरल सहयात्री पौडेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

५. दीपक थापा– राष्ट्रिय प्रजातन्त्र पार्टी

६. फुर्पादोर्जे लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

प्रतिनिधि सभा क्षेत्र नं. २

१. ध्रुबप्रसाद पराजुली– स्वतन्त्र

२. कर्णविर स्यांवु लामा– मंगोल नेशनल अर्गनाइजेसन

३. माया गुरुङ– राष्ट्रिय स्वतन्त्र पार्टी

४. बद्रीप्रसाद चौलागाई– स्वतन्त्र

५. श्यामबहादुर तामाङ– आमूल परिवर्तन मसिहा पार्टी नेपाल

६. शेरबहादुर तामाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)

७. मंगल सिं तामाङ– जनमत पार्टी

८. मोहनबहादुर बस्नेत– नेपाली काँग्रेस

९. दिलीप वि.क.– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

१०.नरसिं श्रेष्ठ– राष्ट्रिय प्रजातन्त्र पार्टी

११. लक्ष्मीप्रसाद कुसी– नेपाल मजदुर किसान पार्टी

१२. दावाछिरिङ शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

१३. यस्मिन ढुंगाना– स्वतन्त्र

१४. कविराज गिरी– नेपाल कम्युनिष्ट पार्टी (माले)

प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेशसभा ‘क’

१. जिमी लामा– स्वतन्त्र

२. अर्जुन तामाङ– मंगोल नेशनल अर्गनाइजेसन

३. अमानसिं तामाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)

४. बाबुराम खड्का– राष्ट्रिय प्रजातन्त्र पार्टी

५. युवराज दुलाल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

६. रत्न काजी नायभारी– नेपाल मजदुर किसान पार्टी

७. फडिन्द्रप्रसाद दाहाल– स्वतन्त्र

८. छिरिङ वाङदी शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

९. चेतनाथ गिरी– नेपाल कम्युनिष्ट पार्टी (माले)

प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेशसभा ‘ख’

१. सुनजित तामाङ– मंगोल नेशनल अर्गनाइजेसन

२. ललितकुमार तामाङ– तामाङसालिङ लोकतान्त्रिक पार्टी

३. हस्तबहादुर पण्डित (क्षेत्री)– नेपाल कम्युनिष्ट पार्टी (एमाले)

४. कृष्णबहादुर तामाङ– जनता समाजवादी पार्टी, नेपाल

५. लालबहादुर तामाङ– जनमत पार्टी

६. गोविन्द गुरुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी

७. कृष्णकुमार तामाङ– नेपाली काँग्रेस

८ राजमती लवजु– नेपाल मजदुर किसान पार्टी

९. योगेन्द्र राज सिग्देल– स्वतन्त्र

 

प्रकाशित: २४ आश्विन २०७९ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App