२० आश्विन २०८१ आइतबार
image/svg+xml

कहाँ छ सरकार ?

यस्तो परीक्षामा पास हुनेहरू प्रत्येक दिन बढ्ने नै भए। तर यसरी पास भएपछि सरकारले दिनुपर्ने सवारी चालक अनुमतिपत्र लिन भने वर्षौँ कुर्नुपर्ने बाध्यता छ।

एनआइसी लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम

एनआइसी एसिया लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थामा रिक्त स्वतन्त्र सञ्चालक पदमा सरीता गौतमलाई नियुक्त गरेको छ।

डेढ वर्षपछि बल्ल साक्षी बुझ्न आदेश

विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा साक्षी बुझ्न आइतबार आदेश गरेको छ।

टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि टिपरले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालकको मृत्यु भएको छ।

पाहुनाको पर्खाइमा शुक्लाफाँटाको खैयरकन्द्रा घरबास

सबै परिवारका सदस्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, तारागाउँ विकास समिति र मितजी ग्रुपलगायत संस्थाबाट घरबास सञ्चालनबारे तालिम लिएका छन्।

पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत

पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।

वैदेशिक रोजगारीमा म्यानपावरकै डरलाग्दो ठगी

बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्।

सुन्तलाले चल्दैछ किसानको रोजिरोटी

स्याङ्जाको गल्याङ नगरपालिका ७, सिरौंसाका किसान सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् ।

सात वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका संचालक पक्राउ

महोत्तरीको गौशालामा विद्यालयमा पढ्न आएकी बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका संचालक पक्राउ परेका छन्।

‘सवारी चालकको स्वास्थ्य परीक्षण नहुँदा दुर्घटना बढी’

नेपालमा निजी र सार्वजनिक दुबै सवारी चालकलाई सवारी चालक अनुमति पत्र दिने प्रक्रियामै कमजोरी भएकोले नेपालमा यस्ता घटना धेरै हुने गरेको हाछेथुको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्