१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनआइसी लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम

एनआइसी एसिया लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थामा रिक्त स्वतन्त्र सञ्चालक पदमा सरीता गौतमलाई नियुक्त गरेको छ।

नवनियुक्त स्वतन्त्र सञ्चालक गौतमले संस्थाका अध्यक्ष सन्तोषकुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाली गरेका छन्। संस्थाको १९५ औं सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

प्रकाशित: ३ पुस २०८० ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App