८ मंसिर २०८१ शनिबार
image/svg+xml

एनआइसी लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम

एनआइसी एसिया लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थामा रिक्त स्वतन्त्र सञ्चालक पदमा सरीता गौतमलाई नियुक्त गरेको छ।

एनआइसी एसिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

एनआइसी एसिया लघुवित्तले सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पीपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

एनआइसी एसिया लघुवित्तद्वारा एक दिने तालिम सञ्चालन

एनआईसी एसिया लघुवित्तले एक दिने व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ।

शनिबार एनआइसी एसिया लघुवित्तकाे आइपिओ बाँटफाँट

एनआइसी एसिया लघुवित्तकाे आइपिओ २० असारमा बाँटफाँट हुने भएको छ। सबै आवेदकले न्यूनतम १० कित्ता र ४६ हजार ५ सय ७९ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर प्राप्त गर्नेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्