नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन्।
राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री गुरुङले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका हुन्। सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरेका छन्।
प्रकाशित: १३ चैत्र २०८२ १५:२२ शुक्रबार





