७ वैशाख २०८१ शुक्रबार

४०/२० र २०/४०...!

कुनै पनि दलको केन्द्रीय समिति र संघीय संसद् (प्रतिनिधिसभा-राष्ट्रियसभा) का ४० प्रतिशत सदस्य-सांसदको समर्थन र हस्ताक्षरमा छुट्टै दल दर्ता गर्न सक्ने प्रावधानसहितको विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ।

कांग्रेस महाधिवेशनको वैधानिकता

१५० किलोसम्मका माला लगाइमाग्ने शीर्ष नेताहरू सद्बुद्धि नभएर चोर बुद्धिले ग्रस्त भइरहेकामा सुधारचाहिँ कहिले?

नेता पौडेलको अनुरोधः महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गरेर पार्टीको वैधानिकता जोगाऔँ

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई अनुरोध गरेका छन्।

सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार

सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार गरेको छ।

पार्टी वैधानिकता दावी गर्न उपेन्द्र यादव समूह निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव समूह पार्टीको वैधानिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ।

किन वैधानिकताका पर्खाल तोडिन्छन् ?

एकाएक प्रो. दास पनि २६ जुनमै अलप भए। सिरानीमा एउटा पत्र र तीन सय १५ रूपैयाँ छाडेका रहेछन्। पत्रमा- ‘नेपालीबाबु, अब भेट हुन मुस्किल पर्ला, थप कुरा हेनरीले (हेनरी सेराफिम) बताउने छन्, क्वार्टर तुरुन्तै छाड्नु।’ बुझ्न सकिनँ।

१८८६ मेगावाटको पिपिएमा कानुनी प्रश्न

नेपाल विद्युत् प्राधिकरणले निजी जलविद्युत प्रवद्र्धक कम्पनी तथा सहायक कम्पनीसँग गरेको एक हजार ८८५.९ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)को वैधानिकतामा प्रश्न उब्जिएको छ ।

यसकारण गाँजा खेतीलाई वैधानिकता

धनी देशको आन्तरिक दबाबमा गाँजा, भाङ, चरेस खेती र कारोबार गर्नेलाई लागुऔषध कारोबारीका रूपमा कारबाही गर्नेगरी २०३३ सालदेखि यसमा प्रतिबन्ध लगाइयो । भाङबाट हुने औषधोपचार पनि बन्द भयो । अधिकतर नेपालीको आयआर्जनको स्रोत मासियो ।

भारतसँगको बिप्पा सम्झौतालाई सर्वोच्चको वैधानिकता

नेपालमा कुनै राजनीतिक सहमति भारतमा गएर तत्कालीन प्रधानमन्त्री भट्टराईले बिप्पा सम्झौता गरेपछि त्यो सम्झौताको देशभित्र व्यापक विरोध भएको थियो।

स्थानीय शासन सुधार्न

लोकतन्त्रको वास्तविक धरातल वैधानिकता र स्वीकार्यतामा अडेको हुन्छ। समानजस्ता लाग्ने यी शब्दले नितान्त फरक–फरक मर्म बोक्छन्। वैधानिकता परीक्षणका लागि विधि र प्रक्रिया हेरिन्छ भने स्वीकार्यता राज्यका नीति, नियम, प्रावधान, व्यवहार र व्यवस्थापनप्रति नागरिकले अनुभूत गरेका सन्तुष्टिको मात्राले निक्र्योल गर्छ। सार्वजनिक सरोकारका हरेक कुरालाई सम्भव भएसम्म सर्वस्वीकार्य, नसके बहुजन स्वीकार्य गराउने प्रयत्न राज्यको हुन्छ। तर सर्वस्वीकार्य गराउने नाममा कानुन, नीति–नियम मिच्न र अपव्याख्या गर्न पाइँदैन÷हुँदैन। बेलायती सार्वजनिक प्रशासनविज्ञ तथा विधिशास्त्री एभी डायसीका अनुसार लोकतन्त्रमा कानुनभन्दा माथि पुग्ने सुविधा कसैलाई पनि छैन।

सत्तारुढ दलको नाम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) : निर्वाचन आयोग

निर्वाचन आयोगले नवगठित सत्तारुढ दलको नाम नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई नै वैधानिकता दिएको छ।

'देउवा सरकारका निर्णय उल्ट्याउँछु भन्नु ओलीकै वैधानिकतामथि प्रश्न'

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताएका छन्।

८० न्यायाधीश नियुक्तिको संवैधानिकताको परीक्षण आज

सर्वोच्च अदालतले १३ महिना अगाडि उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशहरूको नियुक्तीको संवैधानिकताको अन्तिम परीक्षण आज गर्ने  भएको छ।  सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बर बहादुर शाहीको पूर्ण इजलासले सो को लागि १०ः३० बजेदेखि सुनुवाई तय गरेको हो । सर्वोच्च अदालतको दैनिक पेशीसूचीमा उक्त मुद्दा आज एकै नम्बरमा राखी सुनुवाइ तय गरेको हो।

फेरि एनओसी वैधानिकता विवाद

नेपाल ओलम्पिक कमिटी (एनओसी) को वैधानिकता विवादका कारण फेरि एकपटक नेपाली खेलकुद तरंगित बनेको छ। एनओसीले त्यही विवादका कारण शुक्रबार तय गरेको साधारणसभा स्थगित गरेको बिहीबार राति जनाएको छ।

कांग्रेसमा गुटलाई वैधानिकता

सरकारलाई पूर्णता दिने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एउटा गल्ती गरे। कांग्रेसको तेह्रौं महाधिवेशनले पार्टी एकताको सन्देश दिएको थियो। शेरबहादुरलाई छाडेर गएका खुमबहादुरले फेरि साथ दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्