१२ असार २०८१ बुधबार
image/svg+xml

भर्ना बन्दले बिपीमा गर्भवतीको बिचल्ली

शल्यक्रियाका लागि आवश्यक सर्जन गाउनलगायत कपडा पर्याप्त उपलब्ध नभएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो विभागले गर्भवतीलाई भर्ना लिन बन्द गरेको छ।

अस्पतालले उपचार गर्न नमान्दा गर्भवतीको मृत्यु

‘दुईपटक शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रोपटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फर्काइ दियो । व्यथाले छटपटाउँदा बच्चा जन्माउन नसक्दा गर्भवतीको मृत्यु भयो ।’

गर्भवती र सुत्केरीको निःशुल्क बीमा

कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ।

अस्पताल चहार्दाचहार्दै गयो गर्भवतीको ज्यान

मोरङ कानेपोखरीकी एक गर्भवती महिलाले समयमा स्वास्थ्य उपचारको सेवा नपाउँदा मृत्यु भएको। कोरोना भाइरसको त्रासले गर्दा विराटनगरका ठूलो अस्पतालले उपचार गर्न नमानेपछि महिलाको ज्यान गएको हो।

गर्भवती खेलाडीमाथि निर्घात कुटपिट

जातीय विभेद हुने गरी दुर्व्यवहार नगर्न सम्झाउँदा आफैँ आक्रमणको निसानामा परेकी यी राष्ट्रिय कीर्तिमानी खेलाडी अहिले पेटको बच्चाको स्वास्थ्यका लागि अस्पतालको बेडमा संघर्ष गरिरहेकी छन् । कहिल्यै चिनजान नै नभएका स्थानीय दम्पतीले मेचीनगरको चारआलीमा उनी र उनका पतिमाथि अनाहकमा आक्रमण गरेका थिए ।

घरेलु हिंसाको कालो रुप : गर्भवती श्रीमतीलाई कुटपिट

पश्चिम/दक्षिण रोल्पाको होलेरीमा श्रीमानको कुटाइबाट एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन् । श्रीमानको कुटाइबाट उनको गर्भपतन समेत भएको छ ।

गर्भवतीको उद्वार

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी उपमहानगरपालिका –५ की एक गर्भवतीको आज उद्धार गरिएको छ । धनगढीको तारानगर बस्ने वर्ष ३१ की गर्भवती रिता पन्तको अवस्था जटिल भएपछि सेनाको स्काई ट्रकमार्फत उद्वार गरी काठमाडौँ पठाइएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

महामारीमा गर्भवतीको तनाव व्यवस्थापन

कोरोना भाइरस(कोभिड–१९) संक्रमणको महामारीले सामान्य अवस्थामा भन्दा गर्भवती भएको अवस्थामा तनाव बढ्ने चिकित्सकको तर्क छ। गर्भवती भएको अवस्था त्यसै पनि तनावको अवस्था हो।

जटिल अवस्थामा बागलुङबाट पोखरा रिफर गरेकी गर्भवतीको बेनीमा सफल उपचार

गम्भीर अवस्थाकी एक गर्भवती महिलालाई धौलागिरी अञ्चल अस्पताल बागलुङले पोखरा रिफर गरेपछि बाटोबाटै फर्किएर बेनी अस्पताल म्याग्दीमा सफल उपचार भएको छ ।

सुत्केरी हुन नसकेर छट्पटाउँदै

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा तीन दिनदेखि व्यथा लागेर पनि एक महिलाले शिशु जन्माउन सकेकी छैनन्। सोही गाउँपालिका–३ साविकको विच्छ्या गाविस युनाकी २५ वर्षीया लालसरी बुढाले सुत्केरी व्यथा लागे पनि शिशु जन्माउन नसकी छट्पटाइरहेकी छन्।

क्वारेन्टिनलाई सुरक्षित र व्यवस्थित बनाऊ : सांसद

संसदीय समितिले क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टिनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकाले व्यवस्थित र मर्यादित बसाइको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

७ महिने गर्भवती शंकास्पद अवस्थामा मृत फेला

कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहाकी गर्भवती महिला शंकास्पद अवस्थमा मृत फेला परेकी छिन् । ७ महिनाको गर्भवती १८ वर्षिया अनिता बानिया घरमा मृत अवस्थामा फेला परेकी हुन ।

गर्भवतीले एक सातामै जितिन् कोरोना

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २५ वर्षीया गर्भवतीले एक सातामै कोरोनालाई जितेकी छिन् ।

सुत्केरी र गर्भवतीलाई राहत वितरण

बन्दाबन्दीले समस्यामा परेका पोखरा–९ का ४२ सुत्केरी, गर्भवती, असहाय र एकल महिलालाई ‘माइला कान्छा अभियान’बाट राहत वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्