१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोना कहर : अस्पताल आउन छोडे गर्भवती

कोरोना महामारीको भयका कारण अस्पताल आउने नियमित बिरामीको संख्या घटेको छ । सामान्य तथा जटिल समस्याका रोगीहरु समेत अस्पताल आउन छोडेका छन् । अस्पताल र अन्य निकायले सकेसम्म हिँडडुल नगर्न र सामान्य बिरामीको अवस्थामा अस्पताल समेत नआउन भनेपछि देशै भरिका अस्पतालमा नियमित बिरामीको संख्या घटेको हो ।

लकडाउन उल्लंघनमा नक्कली गर्भवतीदेखि नक्कली मृतकसम्म

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हाल मुलुकभर लकडाउन गरिएको छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज छैन । कतिपय टोलबाट अर्को टोल आवत–जावत गर्नमा समेत रोक लगाइएको छ ।

गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण प्याकेज

फेसबुकमार्फत सहयोग संकलन गरेर युवाहरुले गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका साथै किशोरी र बालबालिकालाई पोषण खानेकुरा सहयोग गरेका छन् । भोर क्याम्पियनमार्फत संकलित रकमबाट वीरेन्द्रनगर नगरपालिका–१ का १०१ जना महिला, किशोरी र बालबालिकाहरुलाई अण्डा, हरियो तरकारी, तोरीको तेल, गेडागुडी, दाल, पोषणयुक्त चामललगायत सहयोग गरिएको हो ।

गर्भवतीलाई उपाध्यक्षको कोसेली

जुम्ला तिला गाउँपालिका ९ की पम्फा बुढा नौ महिनाकी गर्भवती हुन् । उनी सुत्केरी हुने समय नजिकिदै गर्दा पोषिलो खानेकुराको जोहो गर्न थालेकी छिन् । नियमित स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गर्दै आएकी पम्फा गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले पोषिलो खानेकुरा उपलब्ध गराउँदा निकै खुसी भइन् ।

गर्भवती महिलाद्वारा आत्महत्या

ठुलीभेरी नगरपालिका ११ की एक महिलाले आत्महत्या गरेकी छन् । डोल्पा ठुलीभेरी नगरपालिका ११ रहमा घरभई माइतीघर त्रिपुरासुन्दरी नगरपालिका ३ सुँउ गाउँमा बस्दै आएकी २० वर्षीया तारा डाँगीले घाँटीमा पासो लगाएर आत्महत्या गरेकी हुन ।

रिपोर्टर डायरी: गर्भवती डेरा निकाला कि ‘क्वारेन्टाइन’मा?

सञ्चारकर्म कै दौरानमा नागरिक दैनिकमा प्रकाशित ‘कोरोना त्रासमा गर्भवती डेरा निकाला’ समाचारले कीर्तिपुरका केही व्यक्तिलाई चित्त दुखेको खबर सामाजिक सञ्जालबाट थाहा पायौं। हामी प्रकाशित गरेको सामग्रीप्रति केही व्यक्तिले असन्तुष्टी पोखेकाले प्रष्टाउने प्रयास गरेका छौं।

गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ७ छलगाउँकी २० वर्षीया विपना रोकायालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। पेटमा उल्टो बच्चा भएकोले जन्माउन नसके पछि उनलाई नेपालगञ्ज पठाईको हो।

क्वारेन्टाइनमा लगेका हौँ : स्थानीय, दुर्व्यवहार गरेर निकालियो : पीडित

गर्भवती महिलालाई कीर्तिपुर–१० का गणेशमान महर्जनले डेराबाट निकालिएको विषयमा विवाद उत्पन्न भएको छ। पीडितले आफूलाई पटक—पटक डेरा छाड्न धम्की दिएर दुर्व्यबहार गरी कोठाबाट निकालेको बताएका छन्। स्थानीयले डेराबाट निकालेको नभई क्वारेन्टाइनमा लगेर राखेको दाबी गरेका छन्।

कोरोना त्रास, गर्भवती डेरा निकाला

कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले कोरोना संक्रमण आशंकामा नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ। गाउँपालिका २  की  २६ वर्षीया मिङ्मारडोपा शेर्पाको  हेलिकोप्टरमार्फत गाउँपालिका आफैले शुक्रबार उद्धार गरेको जनाएको छ।

रक्तस्रावले गर्भवती महिलाको मृत्यु

सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ।

गर्भवती– सुत्केरी महिलालाई घरघरमै पौष्टिक आहार

जिल्लाको म्याङ्लुङ नगरपालिकामा नगरभित्रका सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहार तथा राहत वितरण सुरु गरेको छ। गरिब परिवारलाई लक्षित गरि उपमेयर कार्यक्रम मार्फत सुत्केरी महिला नवजात शिशु  पोषण तथा गर्भभती स्वास्थ्य जाँच सचेतना तथा राहत बितरण कार्यक्रमबाट उपमेयर सहितको टोली घरघरमा पुग्ने गरेको हो।

कोरोनाको डरले अस्पताल आउन छाडे गर्भवती

नियमित तेस्रो र चौथो पटक गर्भ जाँच गर्नुपर्ने महिला आएका छैनन्। बजारमा कोरोनाको संक्रमणको जोखिम छ भन्दै अटेर गरेका छन्।

पन्चकन्यामा ‘गर्भवतीको साथी उपाध्यक्ष’

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा ‘गर्भवतीको साथी उपाध्यक्ष’ कार्यक्रम सुरु भएको छ। ‘स्वास्थ्य संस्थामा प्रसूति, मातृत्वको प्रत्याभूति’ भन्ने नारासहित उक्त कार्यक्रम सुरु गरिएको हो।

नर्मल भनिएकी गर्भवती र पेटभित्रको बच्चाको मृत्यु

डाक्टरहरू कसैको ज्यान जाओस् भन्ने चाहदैनन्, कतिपय कुरा अचानक हुन्छ र त्यो बेला डाक्टरले पनि केही गर्न नसक्ने हुन्छ: चिकित्सक

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्