८ वैशाख २०८१ शनिबार

भौतिक उपस्थितिमा विद्यालय खुलाउन माग

संस्थागत विद्यालय संघ नेपाल (इसान) ले शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसग माग गरेको छ।

धमाधम विद्यालय सञ्चालन

टीकापुर नगर शिक्षा समितिले आइतबार (भदौ २० गते) सरकारले तोकेको मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको छ।

तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन

तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ। स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए।

विद्यालय सञ्चालनको तरखरमा स्थानीय तह

‘बिहान १० देखि दिउँसो १ बजेसम्म पहिलो र १ देखि ४ बजेसम्म दोस्रो सिफ्टमा कक्षा सञ्चालन गर्नेछौँ’, उनले भने, ‘यसरी गर्दा दुई सिफ्टमा २०० विद्यार्थी स्कूलमा आएर अध्ययन गर्नेछन् ।’

विद्यालय सञ्चालनका लागि नयाँ कार्यढाँचा, पठनपाठनका लागि बाटो खुला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ।

६ महिना पछि दाङमा सुरु भयो पढाइ

सरकारले सिकाइ निर्देशिका २०७७ जारी गरेसँगै सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन गर्न अनुमती दिएपछि दाङमा पठनपाठन सुरु हुन थालेको छ।

भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी अन्योलमा

राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने दुविधामा छन् ।

हुम्लाका विद्यालय सञ्चालनमा

सिमकोट गाउँपालिका–१ देखि ८ वडासम्मका प्राविदेखि माविसम्मका २४ विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् ।

विद्यालय सञ्चालन गर्ने प्राचार्य पक्राउ

लकडाउनको नियम उल्लंघन गर्दै विद्यालय सञ्चालन गरेका भनेर एक जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला सदरमुकाम गौरमा विद्यालय सञ्चालन गरेका प्राचार्यलाई बिहीबार रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो ।

संक्रमण नभएका जिल्लाका विद्यालय सञ्चालन गरिने

निजी विद्यालयले वैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन गरेर शिक्षकहरूलाई खटाइरहेको छ तर फागुनदेखि पारिश्रमिक नदिएको भन्दै शिक्षक आन्दोलनमा उत्रेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्