२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अभद्र व्यवहारमा चलाइएको मुद्दा गलत ठहर

काठमाडौं जिल्ला अदालतले प्रहरीले सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्ने एक व्यक्तिलाई अभद्र व्यवहारमा मुद्दा चलाएर थुनामा राखी जरिवाना गरिनु गलत भएको ठहर गरेको छ। पौडेललाई सफाइ पाउने फैसला गरी लिइएको जरिवाना २ हजार रुपैयाँसमेत फिर्ता गर्न आदेश दिइएको छ।

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

आयोगको टोलीमाथि भएको दुर्व्यवहारको तीन दिनभित्र जानकारी गराउन पत्राचार

बादी समुदायका मागहरु एवम् सो सम्बन्धमा प्रदेश सरकारबाट गरिएको पहलबारे छलफल तथा जानकारी लिन प्रमुख सचिवको कार्यालयमा गएको अनुगमन टोलीलाई ‘तपाईँहरुले मागेको जानकारी दिन आवश्यक छैन, हामीले जानकारी दिन तपाईँहरु आयुक्त हो र ?’ भन्दै प्रमुख सचिव श्रेष्ठले दुर्व्यवहार गरेका थिए ।

कर्णाली प्रदेशका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार

खाना, नाना र छानाको माग गर्दै आन्दोलनरत कर्णालीका बादी समुदायको माग र कर्णाली प्रदेश सरकारले गरिरहेको पहलका विषयमा छलफल गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसहितका अधिकारकर्मीहरुलाई कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले दुर्व्यवहार गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले मागे माफी

नगर कार्यपालिका सदस्यहरुलाई जातीय अपशब्द बोल्दै दुर्व्यवहार गरेका भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले माफी मागेका छन् । नगर कार्यपालिकाको बैठकले गरेका निर्णयको प्रतिलिपी माग्न जाँदा उनीहरुलाई कार्यकक्षमै दुर्व्यवहार गरेका बस्नेतले आाफू बोल्न नजानेको भन्दै माफी मागेका हुन् ।

अव्यवहारिक क्रसिङले पैदल यात्रीलाई सास्ती

बहुप्रतिक्षित आयोजनाको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण भएसँगै खुसी भएका नागरिकलाई अव्यवहारिक क्रसिङ (डिभाइडर) ले भने सास्ती दिइरहेको छ। करिब एक किलोमिटरको दूरीमा क्रसिङ पास राख्दा एक लेनबाट अर्को लेनमा जाने यात्रुलाई निकै लामो दूरी पार गर्नुपर्ने बाध्यता रहेको छ।

सिलाइ पेसाप्रति बढ्दो आकर्षण

कपडा सिलाउने र खलो लिने पेसाले गर्दा दलित समुदायभित्रको दमाई थर पाएका दैलेखस्थित सेते दमाईले अमानवीय व्यवहार मात्र खेप्नु परेन, अकालमै मृत्युवरणसमेत गर्नुपर्‍यो। कारण, ‘कथित अछुत (छोइछिटो) को दर्जा।’

ओलीको बोली र व्यवहार फरकफरक

२०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष बित्दानबित्दै संसद् विघटन गरेका छन्। प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला त्यसबखत उनले व्यक्त गरेको धारणा अहिले सार्वजनिक भएको छ।

कोरोनासँगै फेरिँदो सामाजिक व्यवहार

कोरोनासँगै महिनौं लकडाउनका कारण १० वर्षदेखि काठमाडौं बस्दै आएका म्याग्दीका सागर थापाले काठमाडौं छोडे ।

दुर्व्यवहारको डरले लुक्न बाध्य संक्रमित

एकातिर रोगको र अर्काेतिर घरबेटीको डर, त्यसैमाथि परिवारलाई केही हुने हो कि भन्ने अर्को पिरलोले बढी नै तनाव हुने गरेको एक संक्रमित युवकले बताए।

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

नदी दोहनको समाचार लेख्ने पत्रकारलाई दुर्व्यवहार

तामाकोसी नदीमा रातभरी अवैध रुपले डोजर हालेर नदी दोहन गरी बालुवा तस्करी भएको समाचार लेखेका पत्रकारलाई दुर्व्यवहार गरिएको छ। स्थानिय प्रशासनले असार यता नदी भित्र डोजर हाल्न निषेध गरे पनि रातभरी नदीमा डोजर हालेर दोहन भइरहेको समाचार लेखेका सगरमाथा टेलिभिजन र राम्रो पोष्ट अनलाइनका पत्रकार कैलाश लामालाई दोहनमा संलग्न एक युवाले दुर्व्यवहार गरेका हुन्।

छिमेकीले छिःछिः र दूरदूर गरिरहेका बेला जनप्रतिनिधि घरमै भेट्न आएपछि रोए संक्रमित

यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, सङ्क्रमितलाई दुर्व्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरूको मुखसमेत बन्द भएका छन् ।

कोरोनाको बहानामा मजदुर र गाडी चालकमाथि दुर्व्यवहार

देशकै प्रमुख औद्योगिक करिडोरको रूपमा रहेको वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिमरामा सञ्चालित उद्योगमा काम गर्न आउने मजदुर र कच्चा पदार्थ लिएर आउने गाडीका चालकमाथि दुर्व्यवहारका घटना बढ्दै गएपछि उद्योग सञ्चालनमै समस्या आएको उद्योगीको गुनासो आउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्