२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रंगभेदी व्यवहार भयोः आर्चर

तीव्र गतिका इङ्लिस बलर जोफ्रा आर्चरले आफूमाथि रंगभेदी दुर्व्यवहारका कारण अपमानित महसुुस गरेकाले वेस्ट इन्डिजविरुद्धको निर्णायक तथा तेस्रो टेस्ट खेल्न सक्ने अवस्था नरहेको बताएका छन्।

महिलाको कपाल मुण्डन गरी दुर्व्यवहार गर्ने चार पक्राउ

छिपमहरमाई गाउँपालका–३ जयमंगलापुरमा एक जना करिब ४५ वर्ष उमेर भएकी महिलालाई कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

करदातालाई सम्मानजनक व्यवहार गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सिमेन्ट उद्योग र स्थानीयबीच टकराब बढ्दै

केहि समययता रोल्पा सिमेन्ट प्रालि बिबादमा तानिएको छ । झट्ट हेर्दा चुनढुङ्गा बोक्ने विषयमा असहमति देखिए पनि त्यहाँभित्र उद्योगले स्थानीय स्तरमा गर्नैपर्ने काम समेत नगरेका कारण स्थानीयहरु समेत थप आक्रोसित बनेका हुन् ।

सरकार निर्णय गर्छन, व्यवहारमा लागू गर्दैनन्

प्रादेशिक प्रयोगशाला जनकपुरमा आरटि पीसीआर विधिबाट गरिँदै आएको कोरोना भाइरस(कोभिड–१९) परीक्षण मंगलबारबाट बन्द भएको छ । प्रदेश सरकार आरटि पीसीआर मेसिन थप्ने निर्णय गरिरहँदा संचालनमा रहेको प्रयोगशाला सामान अभावले बन्द भएको छ ।

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन

विश्वमै ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो छ । उमेरका हिसाबले ज्येष्ठ नागरिकमाथि हुने भेदभाव अनेक पाइन्छन् । विश्वमै भएको वर्तमान कानुनले ज्येष्ठ नागरिकको मानव अधिकार संरक्षण गर्नबाट चुकेको प्रशस्त उदाहरण भेटिन्छ ।

प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा

संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन्।

अनौपचारिक क्षेत्रका श्रमिक र राज्यको असमान व्यवहार

अहिले देशको कुल श्रमयोग्य जनसंख्यामध्ये करिव ७१ लाख जनशक्ति रोजगार छन्। तीमध्ये ९ लाख ८ हजार बेरोजगार छन्।

अभद्र व्यवहार गर्ने पक्राउ

पुर्चौडी नगरपालिका–३ गौरीकन्या माविको क्वारेन्टाइनमा गई महिला वडा सदस्य काली बोहरामाथि अभद्र व्यवहार गर्ने सोही ठाउँका ३६ वर्षीय नरेन्द्र बोहरा पक्राउ परेका छन् ।

क्वारेन्टाइनमा वडासदस्यमाथि अभद्र व्यवहार गर्ने पक्राउ

मादक पदार्थ सेवन गरी महिला वडासदस्यमाथि क्वारेन्टाइनमा गएर अभद्र व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पुर्चौडी नगरपालिका–३ गौरीकन्या माविको क्वारेन्टाइनमा गएर वडा सदस्यमाथि अभद्र व्यवहार गर्ने सोही ठाउँका ३६ वर्षीय नरेन्द्र बोहरा पक्राउ परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

उपाध्यक्षद्वारा प्रशासकीय अधिकृतविरुद्ध उजूरी

जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुर्व्यवहार गरेको आरोपसहित उजूरी दिएकी छिन्।

पत्रकारमाथि प्रदेश सांसदले गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ति

नागरिक दैनिकका कर्णाली ब्यूरो प्रमुख नगेन्द्र उपाध्यायलाई मुगुका कर्णाली प्रदेशका सांसद दानसिंह परियारले अपशब्द प्रयोग गरेको प्रति नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार शाखाका सचिव सुदीप पुरीले एक विज्ञप्ती जारी गर्दै सांसद जस्तो गरिमामय पदमा रहेकै व्यक्तिबाट पत्रकार अपमानित हुनु दुर्भाग्य भएको जनाएका छन्।

हार्वी वाइन्स्टिनलाई २३ वर्ष जेल

सो सजायलाई संसारभर चलेको ‘मिटु’ अभियानको सफलताका रूपमा लिइएको छ। सन् २०१३ मा लस एन्जल्समा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ।

गुजरातमा महिनावारी परीक्षणको नाममा छात्रामाथि दुर्व्यवहारको विरोध

भारतको गुजरातमा महिनावारी परीक्षणका नाममा छात्रामाथि गरिएको दुर्व्यवहारबारे विरोध भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्