इजरायली प्रधानमन्त्रीले भनेः हमासविरुद्धको लडाई विश्व दबाबले पनि रुक्नेवाला छैन
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमासविरुद्ध इजरायलको लडाई विश्वको दबाबले पनि नरोकिने बताएका हुन्।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमासविरुद्ध इजरायलको लडाई विश्वको दबाबले पनि नरोकिने बताएका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले गाजामाथि आक्रमण गरेर इजरायल विश्वको समर्थन गुमाइरहेको प्रतिक्रिया दिएका छन्।
प्रदेश निजामति ऐन २०७९ पहिलो संसोधन ऐन २०८० प्रदेशसभाले सर्वसम्मतले पारित गरेको छ। सोमबारको प्रदेशसभा बैठकले सर्वसम्मतले संसोधन ऐन पारित गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणलाई गति दिन निर्देशन दिएका छन्।
शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११० बन्धकहरूलाई रिहा गरिएको थियो।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी लाभ लिई भ्रष्टाचार गर्नेहरू समाजमा थुप्रै रहेको यस तथ्याङ्कबाट पनि प्रमाणित हुन्छ।
युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ।इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो।
उनका अनुसार अल्पकालीन युद्ध विरामको अवधि ४ घन्टाको हुनेछ र त्यसको घोषणा ३ घन्टा अघि गरिने छ।
सङ्घीय सरकारले प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयनमा ल्याउन ढिलाइ गरेको भन्दै मधेश प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।
नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।
उनले इजरायलले हमासविरुद्ध विजय हासिल नगरेसम्म युद्ध जारी रहने बताएका हुन्।
नेपालको संविधान तथा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ मै भ्रष्टाचार नियन्त्रण गरी जनतालाई सुशासनको अनुभूति दिलाउने स्पष्ट उल्लेख छ ।
सन् १९८७ मा पहिलो पटक कोलकाता पुग्दा दुर्गा पूजाको बेला पुगेको थिए । त्यो बेला जुन मैले अनुभव गर्न पाएको थिए त्यस्तै अनुभव फेरि करिब ३६ वर्षपछि गर्न पाए।कोलकत्तामाजस्तो उल्लासपूर्वक दुर्गा पूजा सायदै अन्यत्र मनाइँदैन होला।
इजरायली हवाई आक्रमणबाट गाजामा ५० प्रतिशत आवासीय भवनहरु क्षतिग्रस्तइजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन्।