१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कोलकातामा दुर्गा पूजामा ३६ वर्ष पछि पुग्दा

तस्बिर : विकास रौनियार

सन् १९८७ मा पहिलो पटक कोलकाता पुग्दा दुर्गा पूजाको बेला  पुगेको थिए । त्यो बेला जुन मैले अनुभव गर्न पाएको थिए त्यस्तै अनुभव फेरि करिब ३६ वर्ष  पछि गर्न पाए।कोलकत्तामा  जस्तो उल्लासपूर्वक दुर्गा पूजा सायदै अन्यत्र मनाइँदैन होला।

यसपाली पारिवारिक व्यवसायको सिलसिलामा कोलकातामा ३ दिन बस्दा समय निकालेर कुमारतुलीको त्यो गल्लीहरूमा गए जहाँ कलाकारहरूले दुर्गा, गणेश आदि भगवानहरुको मूर्ति बनाउँछन्।

म त्यहाँ पुग्दा कलाकारहरू, मजदुरहरूलाइ धेरै चटारो थियो, कलाकारहरू मूर्ति सकाउने काममा एकदम  व्यस्त थिए भने  मजदुरहरू चाही  बनिसकेका मूर्तिहरू गाडीमा लोड गर्न लागिरहेका थिए। घरेलु पर्यटकहरूको घुइँचो पनि धेरै नै लागेको थियो।

प्रस्तुत छ कोलकाताको कुमरतुली गल्लीमा खिचिएका केही तस्बिरहरू। तस्बिर विकास रौनियार

प्रकाशित: ८ कार्तिक २०८० १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App