२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धविरामपछि गाजामा ३२ जनाको मृत्यु

युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । गाजाको सरकारी मिडिया कार्यालयले इजरायली विमानले गाजा पट्टीका धेरै सहरमा र धेरै बसोवास क्षेत्र तथा भीडभाड भएको ठाउँमा आक्रमण गरेको थियो । इजरायली मिडियाअनुसार नोभेम्बर २४ मा इजरायल र हमासले मानवीय युद्धविराम गरेपछि पहिलोपटक शुक्रबार बिहान गाजामा आक्रमण गरेको थियो । 

प्रकाशित: १६ मंसिर २०८० ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App