२२ वैशाख २०८१ शनिबार
image/svg+xml

नन्कुन्नी हत्या र निर्मला अपहरणः छानबिन समितिले बढायो सक्रियता

नन्कुन्नी धोबीको हत्या र१२ वर्षदेखि बेपत्ता भएकी निर्मला कुर्मीकोघटनाबारे अध्ययन गर्न सरकारले गठन गरेको छानबिन समितिले शुक्रबारदेखि छानबिनको काम सुरु गरेको छ।

आलंकारिक राष्ट्रपतिको कूटनीतिक सक्रियता

राष्ट्रपतिको सक्रियतालाई लिएर कतिपयले संविधानले दिएको अधिकारभन्दा बाहिर गएको भन्दै प्रश्न उठाएका छन्। अर्कोतिर संकटका बेला प्राविधिक विषयमा अल्झिन उपयुक्त नहुने धारणा राख्नेको पनि कमी छैन।

चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ।

चिनियाँ राजदूतको सक्रियता : नेकपा नेता खनालसँग भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनाललाई भेटेकी छन्।

बढ्यो चिनियाँ सक्रियता

चिनियाँ राजदूतले सोमबार यता राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका प्रमुख नेताहरुसँग भेटवार्ता गर्न भ्याएकी छन्।

विभागको सक्रियता

मुलुकको वैदेशिक व्यापारमा मात्र होइन, आन्तरिक रूपमा सञ्चालनमा रहेका उद्योग, बन्द व्यापार सबैमा गैरकानुनी काम रोकिएको छैन। खासगरी व्यापार व्यवसायमा राजस्व चोरी र छली गर्ने घटना दैनिकजसो सार्वजनिक भइरहेका छन्।

सरकार र उपनिर्वाचनको समीक्षा गर्न स्थायी कमिटी बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टीका(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पार्टीभित्र सक्रियता बढाएका छन्।

बाल क्लबको सक्रियतामा बाल विवाह रोकियो

रामारोशन गाउपालिका वडा नम्बर ७ सुतारमा हुन लागेको बाल विवाह बाल क्लबको सक्रियतामा रोकीएको छ। वडामा हुन लागेको बाल विवाह वडामा गठन भएको समाज सुधार बाल संञ्जालको पहलमा रोकिएको हो ।

बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता

‘यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास गर्न खोजेको हो कि भन्नुहोला! आजलाई तपाईहरु घर जानुस्’, प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह सुनेपछि सहभागी मन्त्री र सचिवको हाँसोले हल गुञ्जायमान भयो।

पुनर्बहाली हुन निलम्बित कर्मचारीको सक्रियता

पुर्नबहाली हुन कोहलपुर नगरपालिकाका निलम्वित कर्मचारी ढालबहादुर डाँगीले सक्रियता देखाएका छन्। सेवाग्राहीबाट घुस लिएको आरोपमा २०७३ मंसिर ८ गते नगरपालिकाका मुखिया डाँगी र मध्यस्थता संयोजक दुर्गालाल बिश्वकर्मालाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले पक्राउ गरेको थियो।

अलपत्र योजनाप्रति मन्त्रालयको सक्रियता

बाग्लुङस्थित अञ्चल अस्पताल भवन निर्माणको ठेक्का सम्झौता आर्थिक वर्ष २०६५/०६६ मा भएको हो। भवन डिभिजन कार्यालयको यो योजना सम्झौता मिति अनुसार भवन निर्माण कम्पनिले २०६९ श्रावणमा निर्माणकार्य सक्नुपर्ने हो। अन्तिम पटक थपिएको म्याद पनि दुई वर्ष पहिले २०७३ असारमा सकिइसकेको छ। पटक–पटक म्याद थपगर्दा समेत भवनले पूर्णता पाउन सकेको छैन्।

पिबिएस आलु उत्पादनमा किसानको सक्रियता

१० वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट २५ दाना पूर्व मूल बीउ (प्रि बेसिक सिड–पिबिएस) आलु पाउँदा कम्ती खुसी थिएनन्, पनौती–३, कुुशादेबी, बन्चरेटारका कृषकद्वय शशी अधिकारी र राजेन्द्र थापा। पहिलोपटक सरकारी सहयोगका रुपमा पाएको पिबिएस आलुका दानामा भविष्य देखेका उनीहरु त्यसलगत्तै आलु बीउ उत्पादनमै तल्लीन हुन थाले।

स्थानीयवासीको सक्रियतामा आगलागी नियन्त्रणमा

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत वडा नं १ स्थित गौचर बनमा लागेको भीषण आगो नियन्त्रणमा आएको छ। बस्ती नजिकैको सो वनमा दुई दिनदेखि लागेको भीषण आगलागी स्थानीयवासीको सक्रियतामा निभाइएको स्थानीय नन्दबहादुर शाहीले बताए।

निर्वाचन आयोगको सक्रियता

निर्वाचन आयोगले ढिलो गरी पूर्वसांसदले बाँडेका १० अर्ब रुपैयाँका योजना रद्द गर्नुलाई सकारात्मक कदमका रूपमा लिन सकिन्छ । लोकतन्त्र परिपक्व हुन यसभित्रका संस्थाहरूले आफूलाई सशक्त बनाउन सक्नुपर्छ । आयोगले यस किसिमको गतिविधि थाहा पाउनासाथ निर्णय गर्न सकेको भए अझ धेरै ठूलो रकम जथाभाबी खर्च हुनबाट जोगिने र अन्य व्यक्तिको प्रतिस्पर्धात्मक क्षमताको रक्षा पनि हुन सक्थ्यो ।

नाकाबन्दी तोड्न कतारी राजाको सक्रियता

साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्