५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बाल क्लबको सक्रियतामा बाल विवाह रोकियो

अछाम - रामारोशन गाउपालिका वडा नम्बर ७ सुतारमा हुन लागेको बाल विवाह बाल क्लबको सक्रियतामा रोकीएको छ। वडामा हुन लागेको बाल विवाह वडामा गठन भएको समाज सुधार बाल संञ्जालको पहलमा रोकिएको हो । वडा नम्बर ७ सुतारका १८ बर्षीय भिम भण्डारी र वडा नम्बर ३ शान्तडाका १७ वर्षीय नामसरा साउँदबीच हुन लागेको विवाह रोकिएको हो । ४ दिन अगाडि दुुबैले भागेर विहे गरेपछि क्लबमा जानकारी आउँदा वडासहित प्रहरी कार्यालयमा उजुरी गरेर ४ दिनपछि विहे रद्द गरिएको बाल संञ्जालका अध्यक्ष गायत्री भण्डारीले जानकारी दिइन।

 

प्रकाशित: ३ श्रावण २०७५ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App