९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

निर्वाचन मिति नजिँकिदै गर्दा गृहजिल्लामा नेपालको सक्रियता

प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गृह जिल्ला रौतहटमा आफ्नो सक्रियता बढाएका छन्।

लोडसेडिङ हुने चिन्ताले बढ्यो सक्रियता

एलइडी बल्ब खरिद, सोलरबाट बिजुली उत्पादन लगायतका प्रक्रिया अगाडि बढाउन अझै लामो समय लाग्ने भएपछि आगामी हिउँदमा लोडसेडिङ हटाउने उपायको खोजीमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण लागिपरेका छन्।

बालविवाह रोक्न प्रहरीको बढ्दो सक्रियता

बढ्दै गएको बालविवाहलाई रोक्न दोलखा प्रहरी कडाइका साथ कानून कार्यान्वयनमा लागिपरेको छ । यो सातामात्रै जिल्ला प्रहरी कार्यालय दोलखाले दुईवटा बालविवाह रोकेको छ।

मतदाता सक्रियता बढ्यो

स्याङ्जा सेतीदोभानकी पार्वती पनेरुको परिवार एक वर्षअघि पोखरा रत्नचोकमा बसाइँ सर्‍यो। बसाइँ सरे पनि पनेरु परिवारले मतदाता नामावली पोखरामा सार्न बेलैमा हेक्का राखेन। समयमै नामावली सार्न गरेको ढिलाइले पनेरु परिवार आगामी निर्वाचनमा मतदान गर्न स्याङजा पुग्नुपर्नेछ। पोखरामै नाम सारिदिन अनुरोध गर्दै पनेरु केही दिनअघि निर्वाचन कार्यालय पुगेकी थिइन्।

तरार्इ मधेसमा सक्रियता बढाउँदै एमाले

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘मधेस छिर्ने’ तयारी गरेको छ ।

निस्वार्थ सक्रियताले सफलता

०५७ साल असार ५ गते। द्वन्द उचाइमा थियो। रोल्पाबाट सुरु भएको माओवादी लडाइँ मधेसका गाउँ/सरहमा झाँगिँदै थियो। सिरहामा कांग्रेसको बलियो पकड थियो। कांग्रेस नेता चन्द्रनारायण यादव देशमै सबैभन्दा बढी मत ल्याएर जिल्ला विकास सभापति निर्वाचित भएका थिए। जनताको पीडा सुन्ने र मलम लगाउने भएपछि जिल्लाभर उनको हाइहाई थियो।

रेड पान्डा चिनेपछि स्थानीय दंग, संरक्षणमा सक्रियता

खोटाङ– पर्यटन प्रबद्र्धनका लागि खोटाङको उत्तरी गाविस फेदीका स्थानीयबासी रेडपाण्डाको संरक्षणमा जुटेका छन्। स्थानीय साम्पाङ (राई) भाषामा ‘कुँदो’ भनेर चिनिने लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको पहिचान भएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्