१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’

रुपन्देहीमा नयाँ वर्ष २०८१ को अवसरमा ‘संस्कृति रक्षा दौड’ आयोजना गरिएको छ। भैरहवामा १३ वर्षदेखि नयाँ वर्षमा सो दौड आयोजना गरिँदै आएको छ।

आज घोडेजात्रा, टुँडिखेलमा विशेष समारोह

काठमाडौँमा आज घोडेजात्रा मनाइँदैछ। घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भव्य समारोहको आयोजना गरिएको छ।

चैत ३ गते गोर्खा ट्रेल ब्लेजर रन हुने

गोर्खा सेमेट्रीज ट्रष्टको आयोजनामा उक्त रन तथा सम्मान कार्यक्रम हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।

धर्मले मुम्बइ म्याराथनमा दौड्ने

भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा दौड्ने भएका छन्।जनवरी २१ तारिखमा हुने म्याराथन (४२.१९५ किलोमिटर) मा सहभागी हुन धर्म शुक्रबार भारतको मुम्बइ प्रस्थान गर्दै छन्।

टुँडिखेल भागदौडमा घाइतेमध्ये १४ जना डिस्चार्ज, २ जना चिकित्सकको निगरानीमा (अपडेट)

टुँडिखेलमा भागदौड हुँदा घाइते भएकामध्ये १४ जना उपचार पछि घर फर्केका छन्। २ जना अझै चिकित्सकको निगरानीमा छन्।

झिल्टुङ दौड माघ ६ मा

झिल्टुङ क्रस कन्ट्री दौडको आठौं संस्करण आगामी माघ ६ गते हुने भएको छ।आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो। प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ।

आर्मीलाई मिक्स रिलेमा स्वर्ण

आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टोलीले राष्ट्रिय मिक्स रिले दौडमा शनिबार स्वर्ण जितेको छ।

कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको वर्चश्व

स्याङजाको कोल्मामा आयोजित क्रसकन्ट्री दौडमा आर्मीका धावकको वर्चस्व रहेको छ। सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका गोपाल तामाङले उपाधि जिते। आर्मीकै सञ्जय श्रेष्ठ र शुसिलकुमार शाही उपविजेता र सेकेन्ड रनर अप बने।

उपकुलपतिको दौडमा त्रिविका पूर्व पदाधिकारी

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदका लागि विश्वविद्यालयका पूर्व पदाधिकारीहरू नै दौडधुप गरिरहेका छन्।

त्रिवि उपकुलपतिका लागि दौडधुप सुरु

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएसँगै नयाँ नियुक्तिका लागि राजनीतिक जोडघटाउ सुरु भएको छ।

गोठालेपर्वका अवसरमा दौड प्रतियोगिता

पूर्वी नेपालका थारुहरूले मनाउने गोठाले, शुखरात लगायतका पर्वका अवसरमा थारु कल्याणकारीणी सभा मोरङले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। विराटनगरमा कात्तिक १८ गते दौड प्रतियोगिता आयोजना गर्न लागिएको थारु कल्याणकारिणीसभा मोरङले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

घोडा दौड प्रतियोगिताकी प्रतिस्पर्धी एक्ली सृष्टि कार्की

नेपालीको महान् चार्ड बडादसैँको हरेक वर्षको फूलपातीको दिन जुम्लामा घोडा दौड प्रतियोगितामा गरिन्छ।उक्त अवसरमा अहिलेसम्म सबै पुरुषले प्रतियोगितामा भाग लिने गरेको देखिन्थ्यो, तर यो वर्ष जुम्लाको तातोपानी गाउँपालिका ३ लिताकोटकी १४ वर्षीया सृष्टि कार्की पहिलो पटक घोडादौडमा सहभागी भइन्।

ताप्लेजुङमा मैत्रीपूर्ण दौड:पुरुषतर्फ गणेशबाबु र महिलातर्फ सविता पहिलो

ताप्लेजुङको फुङलिङमा सञ्चालित ४० वर्षभन्दा माथिको उमेर समूहको दौड प्रतियोगिताको पुरुषतर्फ गणेशबाबु निरौला र महिलातर्फ सविता गौतम प्रथम भएका छन्।

मुकेश र राममायालाई उपाधि

निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको वाकाथन तथा ५ किलोमिटर दौडको उपाधि मुकेश पाल र राममाया बुढाले जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्