१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भरतपुरका मुख्य राजमार्गमा विद्युतीय तार भूमिगत गरिँदै

चितवनको भरतपुर महानगरपालिका भित्रका मुख्य राजमार्गमा विद्युतीय तारलाई भूमिगत गराउने कार्य चलिरहेको छ। नेपाल विद्युत प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङदेखि पुलचोकसम्म र बाइपास रोडमा एक बर्षभित्र सक्ने गरी कामलाई तिब्रता दिएको

एसिसी प्रिमियर कप : साउदी अरेवियाले कतारलाई हरायो

एसिसी प्रिमियर कपमा साउदी अरेवियाले कतारलाई हराएको छ।किर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा साउदी अरेवियाले कतारलाई ७ विकेटले पराजित गरेको हो ।

आमाको ईश्वरीय अवतार

हुन त धरतीमा सबैका आमा ईश्वरकै अवतार हुन्छन्। तैपनि साँवा अक्षर नपढेकी, जन्मिएको दुई वर्षमा आमा गुमाउनुपरेकी हाम्री आमाले आफूले कहिल्यै नपाएको माया हामीलाई कसरी दिनुभयो होला? मलाई कहिलेकाहीं विस्मय लाग्छ।

गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध अनियमितता गरेको भन्दै बिहिबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।

ओमानको सुखद सुरुआत

नेपालको समूह ‘ए’ मा रहेको ओमानले बुधबार कतारमाथि ४० रनको जित निकाल्दै एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

ह्यातमा दर्जनौं अनियमितता सरकारद्वारा कारबाही तयारी

लामो समयदेखि विवादमा देखिएको पाँचतारे होटल ह्यातको अनियमितताबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फेरि चासो राख्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

अन्नपूर्ण हिमालबाट भारतीय पर्वतारोही जीवितै उद्धार

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरलाई जीवितै उद्धार गरिएको छ।

समितिमाथि समिति: उपलब्धि शून्य

मन्त्री फेरिएपछि नेवानिको बेथितिबारे समिति बनाउने कामको निरन्तरता दिँदै पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा एक समिति गठन गरेको छ।

कतारी राजकुमारीले गरिन् अन्नपूर्ण आरोहण

कतारी राजपरिवारकी सदस्य शेखा अस्मा अलथानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी छन्।

भक्तपुरमा ढल विस्तार गर्दा दुई मजदुर पुरिए

भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा दुई जना मजदुर पुरिएका छन्। ढलको काम भइरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका हुन्।

प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ। वर्षदिनभरीमा मुलुकको प्रणालीमा झन्डै पाँच सय मेगावाट बिजुली थप भएको छ।

कतारी राजकुमारी अलथानीले गरिन अन्नपूर्ण हिमालको आरोहण

कतारी राजपरिवारकी सदस्य शेखा अस्मा अलथानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्