१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल, सरकारलाई पूर्णता दिने तयारी

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ।

सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ।

चक्रपथको कलङ्की–बसुन्धारा विस्तारमा चिनियाँ पक्ष तयारः स्थलगत अध्ययनपछि विभागसँग छलफल

चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ। सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ।

ट्रम्प गिरफ्तारीको कानुनी सन्देश

विभिन्न आपराधिक अभियोग लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको एक अदालतसमक्ष मंगलबार आत्मसमर्पण गरेका छन्।

अव्यवस्थित तार नहटाउनेलाई कारबाहीको तयारी

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ।

चेल्सीको हारमा जिम्मेवारी लिन्छु-पोर्टर

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार एस्टन भिल्लालाई २-० को नतिजा सुम्पिएसँगै चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरले टोलीको खराब प्रदर्शनको जिम्मेवारी लिने बताएका छन्।

मन्त्रालय बाँडफाँट टुंगो लाग्यो

बिहीबार बसेको सत्तारूढ दलहरूको बैठकले मन्त्रालयको बाँडफाँटमा सहमति जुटाएपछि प्रधानमन्त्री दाहाल दिउँसो चितवन गएका थिए।

कतारकी राजकुमारीले स्याङ्जामा लिइन् प्याराग्लाइडिङ तालिम

पोखरा आएका धेरै पर्यटक प्याराग्लाइडिङ गर्न रुचाउँछन्। त्यत्ति मात्र नभई प्याराग्लाइडिङ उडान सिक्नकै लागि पनि पर्याप्त विदेशी पाहुना पोखरा आउने गर्दछन। तिनै मध्येकी हाईप्रोफाइल पाहुना कतारकी राजकुमारी आश्मा अल्थानीले पनि केहीदिन अघि स्याङजाको आकाशमा प्याराग्लाइडिङ उडानको प्रशिक्षण लिएकी छिन्। स्याङजाको भीरकोटस्थित द बाबु एडभेन्चर इन्टरनेशनल स्कुलमा उनले प्रशिक्षण लिएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्