१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी

एउटा ताजा घटनाले गौर भन्सारका कर्मचारीकै सहयोगमा तस्करी भइरहेको रहस्योद्घाटन गरेको छ। सीमावर्ती भारतीय बजारबाट ल्याइएको कपडा भन्सार कर्मचारीले कम मूल्यांकनमै जाँचपास गरेर तस्करी गराइरहेको पोल खुलेको हो।

ग्रामीण सडक : भ्रष्टाचारको अखडा

पछिल्लो समय ग्रामीण सडक निर्माण गर्ने बाहानामा भ्रष्टाचार बढ्न थालेको छ। स्थानीय जनप्रतिनिधिकै मिलेमतोमा उपभोक्ता समिति मार्फत भएको काम र ठेकेदार मार्फत हुने काममा काम भन्दा बढीको रकम भ्रष्टाचार हुन थालेको हो।

३९ बिघा जग्गा हडप्न चलखेल

करिब ५ दशकअघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको बराह क्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे क्षेत्रको जग्गा हत्याउन भूमाफिया लागिपरेका छन्।

‘ए’ डिभिजन लिगमा खेल मिलेमतो गरे कडा कारवाही हुने

असोज १३ गते शनिबारदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा गठित लिग कमिटीले खेल मिलेमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताएका छन्।

६० हजारमा नक्कली नागरिकता

एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ।

कर्मचारीबाटै ६८ लाख राजश्व अपचलन

विगत १० वर्षदेखि तत्कालिन जिल्ला विकास समिति मार्फत लाग्ने जिल्ला निकासी र तारघाट राजश्व जम्मा हुन सकेको छैन्। जिल्ला निकासी र तारघाट बापतको ८२ लाख २१ हजार राजश्व ठेकेदार र कर्मचारीकै मिलेमतो अपचलन भएको खुलेको छ।

सर्वसाधारणको काठ कर्मचारीकाे मिलेमतोमा ठेकेदारलाई

जिल्ला वन कार्यालय रौतहटका कर्मचारीहरुले सर्वसाधारण र वन दुवैमाथि ब्रह्मलूट मच्चाउँदा पनि वन मन्त्रालय मूक दर्शक बनेको छ।

सिन्डिकेट हटाउने भट्टराईलाई मन्त्रीको मिलेमतोमा सरुवा

सिन्डिकेटविरुद्ध खुलेर लडेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई विभागबाट हटाइएको छ।

सरकारी मिलेमतोमा खोला दोहन

रौतहटको बागमती नदीमा ठेकेदारहरुले अवैधरुपमा एक्जाभेटर प्रयोग गरेर नदी उत्खनन गरेको देखिएको छ । जिल्ला समन्वय समिति (जिसस) रौतहटले आन्तरिक प्रयोजनका लागि बागमती नदीको गिटी र बालुवा प्रयोग गर्न एक्जाभेटर प्रयोग गर्ने अनुमति दिएको छ।

रौतहटमा सरकारी संयन्त्रकै मिलेमतोमा बागमती दोहन

रौतहटको बागमती नदीमा ठेकेदारहरुले अवैधरुपमा एक्जाभेटरको प्रयोग गरेर नदीको उत्खनन गरिरहेका छन्। जिल्ला समन्वय समिति रौतहटले आन्तरिक कामको लागि बागमती नदीको गिटी र बालुवा प्रयोगको लागि एक्जाभेटर प्रयोग गर्ने अनुमति दिएको हो।

मालपोत कर्मचारीकै मिलेमतोमा ठगी गरेको आरोप

जनकपुरमा आफ्नो नाउँमा रहेको एउटै जग्गा धेरै व्यक्तिलाई बेचेको आरोपमा एक भारतीय नागरिकविरुद्ध जिल्ला अदालत धनुषामा ठगी मुद्दा दायर भएको छ। जनकपुर –१, रेलवे स्टेशनस्थित भारतीय नागरिक बच्चाप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको हो।

नदीजन्य पदार्थ उत्खननमा जिल्ला प्रमुखकै मिलेमतो

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ।

सुरक्षाकर्मी र कर्मचारीको मिलेमतोमा मायाँदेवी मन्दिर परिसरमै ताईवानीले अस्तु गाडे

विश्व सम्पदा सूचीमा सुचिकृत बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षामा लापरबाही देखिएको छ। मायाँदेवि मन्दिर परिसरमै मानिसको कपालको चुल्ठो, दाँत, नङ्ग, हातको बाला, कपडामा पोका पारीएको अस्तु जमिन मुनी गाडीएको अवस्थामा फेला परेपछि कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा यस्ता गैरकानुनी क्रियाकलाप भएको बाहिरिएको हो।

अध्यक्षकै मिलेमतोमा वन फँडानी

उदयपुरका २ सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा केहीदिनयता ब्यापक काँचो रुख काटिएको फेला परेको छ। स्थानीय उपभोक्ताले भने सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष स्वयंको मिलेमतोमा वन फँडानी र चोरी तस्करी भएको आरोप लगाएका छन्।

भन्सार र प्रहरीको मिलेमतोमा अवैध मासु भित्रिदै

अवैध रुपमा भित्र्याएको नौ हजार किलो कुखुराको ‘फ्रोजन मिट’ भरतपुरमा नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोस्ट चितवनले व्यवसायीको रोहवरमा उक्त मासु नष्ट गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्