१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
मेघराज तामाङ


मेघराज तामाङका लेखहरु :

गीतमा राष्ट्रभक्ति

यो त्यो धर्ती हो जहाँ सूर्यको पहिलो किरणले पदार्पण गर्छ। यहाँ जूनले शीतलताको सङ्गीत भर्छ, ताराहरूले झिलीमिली गीत गाउँछन्।

हामी, आजका मान्छे

समूहमा रहन रुचाउँदैनन् आजका मान्छे। हाम्रो भन्ने शब्दलाई पूर्णतः तिलाञ्जली दिएर व्यक्तिमा सीमित भएका छन् उनीहरू।

आगाको रङ र सुगन्धविहीन फूल

खोई, देउसी खेल्ने तिनीहरू स्वयम्लाई थाहा छैन होला -तिनलाई पठाउने बलिराजा को हुन्? तर, तिहारको परम्परा! तिनलाई यत्ति थाहा छ -यो तिहार हो, तिहारमा यिनै शब्द राखेर देउसी गाउनुपर्छ।

लोकप्रियताको अर्को नाम

‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आऊँला...’ यो गीत रेकर्ड हुँदा नारायणगोपालसँग युगल गीत गाउने तारादेवीले यसका गीतकार रत्नशमशेर थापालाई चिनेकी थिइनन्।

देउमाको कथा

मेरो मनले सुल्झाउन नसकेको त्यो घटना सम्झँदा आज पनि स्वयंमा त्यही प्रश्नले घेरिन्छु- रित्तो पेट, घण्टौंसम्म बेहोस दिदीलाई होसमा आउँदा पेट भरिदिइसक्ने त्यो कुन शक्ति थियो?

पलायन-उन्मुख सकारात्मकता

‘के छ र यसमा त्यस्तो नकारात्मकता ?’ ‘छिमेकीप्रति वितृष्णा पोखिएको छ यसमा,’ उनले गहन विश्लेषण गरिन्– ‘छिमेकी भनेको परम दुस्मन हुन्छ भन्ने तथ्यको नकारात्मक पुष्टि गर्न खोजिएको छ।’

प्रेमगीतको त्यो उन्नत समय

मान्छे मंगलग्रहबाट झर्दैनन्। यही पृथ्वीलोकमै जन्मन्छन्। जति नाम कमाउनु छ, जति लोकप्रियता हासिल गर्नु छ, यही धरतीमै गरिने सत्कर्मले त्यसको पुष्टि गर्छ। राजेशपायल राईलाई जुन गीतले ‘ब्रेक’ दियो, त्यसलाई त्रिविक्रम पाण्डेले लेखेका हुन्।

प्रकृतिको गाथा

अमरदीप सुनुवार एक त्यस्तै प्रतिभावान् व्यक्ति हुन्– जोभित्र एकसाथ स्पष्ट रूपमा दुईवटा व्यक्तित्व अन्तरनिहित देखिन्छन्। तर, ती दुवै व्यक्तित्व एक–आपसमा अत्यन्तै विपरीत धारका छन्।

‘म त लालीगुराँस भएछु’

पहाडी भेगबाट राजधानी पसेर साझा बसमा खलासीको जागिर सुरु गर्ने सामान्य एउटा केटो पछि गएर शिक्षामन्त्रीसम्म हुन पुग्नु चानचुने होइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्